| मङ्लबार, कार्तिक २४, २०८३

क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिमा चयन १० जना यी हुन्, न्यौपानेलाई ८८० मत

गोरखा क्षेत्र नम्बर १ को खुल्ला १० मा सबैभन्दा धेरै मत सभापतिमा दाबेदार नन्दप्रसाद न्यौपानेले ल्याएका छन् । एक हजार २७ मत खसेकोमा न्यौपानेले आठ सय ८० मत प्राप्त गरे ।

खुल्ला दशमा पर्ने अन्य बिजेता र उनीहरुको मत निम्न अनुसार छ ।
१) नन्दप्रसाद न्यौपाने–८८०
२) राजेन्द्र बजगाई–७४२
३) धिरन थापा–७१९
४) देबेन्द्र वाग्ले–६७१
५) राजनराज पन्त–६१७
६) प्रेमकुमार खत्री–५८५
७) पुर्णबहादुर दाहाल–५४७
८) किरणबाबु श्रेष्ठ–५२६
९) इश्वर पाण्डे–४७२
१०)चेतबहादुर अधिकारी–४२३

प्रतिक्रिया दिनुहोस्