| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

सिरानचोकका उत्पीडित कुमाल समाज भवनका लागि रोकाद्धारा ४० हजारको कुर्सी सहयोग

गोरखाको सिरानचोक गाउँपालिका वडा नं. ४ मा रहेको कुमाल समाज भवनका लागि कुर्सी सहयोग गरिएको छ । नेकपा एमालेको जिल्ला कमिटी सदस्य काजिराम रोकाले आफ्नो स्वर्गीय बुवा कृष्ण बहादुर रोकाको

गोरखाको मनकामनामा दर्शनार्थीको सङ्ख्या बढ्दै

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ। कोरोना भाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला

आरुघाट गाउँपालिकालाई बालबिवाह मुक्त पालिका बनाईने

गोरखाको आरुघाट गाउँपालिकालाई बाल बिबाह मुक्त गाउँपालिका बनाउने विषयमा सरोकारवालाहरु एकजुट भएका छन् । अन्तराष्ट्रिय बाल दिबसको अवसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, नागरिक अगुवा र सरोकावालाहरुले बाल बिवाह मुक्त पालिका बनाउने

जसले ४५ वर्ष सम्म निरन्तर विद्यालयमा पढाए

गोरखाको भिमसेन थापा गाउँपालिका ८ मा रहेको जागेश्वर माध्यामिक विद्यालयले शुक्रवार शिक्षक पूर्णजंग थापाको बिदाई ग¥यो । शिक्षक थापाले उमेरहदका कारण अनिवार्य अबकास लिएका थिए । उनलाई वडा अध्यक्ष एवं

मनकामना देखि सुरु भएको पदयात्रा गोरखकालीमा आएर टुङ्गियो

पर्यटन प्रवद्र्धनको लागि गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामनादेखि गोरखकाली सम्म पदयात्रा गरिएको छ ।रोटरी क्लव अफ गोरखा र रोट्याक्ट क्लव अफ गोरखाको आयोजना तथा गोरखा नगरपालिका, शहिदलखन गाउँपालिका र मनकामना

नेकपा माओवादी केन्द्र धार्चे एक हुल्चुकको अध्यक्षमा घले

धार्चे गाउँपालिका वडा नं. एकमा नेकपा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न वडा अधिवेसनले विमान घलेको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा

अन्तरराट्रिय बालदिवसको अवसरमा धार्चेमा दौड प्रतियोगिता सम्पन्न

अन्तरराष्ट्रिय बाल दिवसको अवसरमा धार्चे गाउँपालिकामा मावि स्तरीय दौड प्रतियोगिता सम्पन्न भएको छ । धार्चे गाउँपालिकाको आयोजनामा पालिका भित्रका मावि स्तरीय दौड प्रतियोगिता सम्पन्न भएको हो । शनिबार सम्पन्न दौड

माओवादी केन्द्र गोरखाको ८५ भन्दाबढि वडामा सर्वसम्मत नेतृत्व चयन

माओवादी केन्द्र गोरखाले शनिवार ८५ भन्दाबढि वडामा सम्मेलन सम्पन्न गरेको जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए । ‘चुमनुब्रीको केही वडा र तल्लो भेगको कुनैकुनै वडामा प्राविधिक कारणबस शनिवार सम्मेलन हुन सकेन’

गोरखाका पालिकाहरु स्थानीय पाठ्यक्रम पढाउन असक्षम

गोरखाका पालिकाहरु स्थानीय स्तरको पाठ्यक्रम बनाएर पठनपाठन गराउन असक्षम भएका छन् । स्थानीय जनजीवन, ऐतिहासिक, सांस्कृतिक, राजनीतिक, सामाजिक, प्राकृतिक सम्पदाको महत्व बारेमा वोध गराउने उद्देश्यले सरकारले स्थानीयस्तरको पाठ्यक्रम बनाएर पठनपाठन

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अलोचनामुक्त बनोस्

गोरखामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र छन् । प्रदेश सभा निर्वाचन क्षेत्रका सांसदहरुले हालै मात्र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको बजेट विनियोजन गरेका छन् । हरेक