| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका पत्रकार भीमलाल श्रेष्ठ प्रेस चौतारीको केन्द्रिय सदस्यमा चयन

पत्रकार भीमलाल श्रेष्ठ प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा चयन भएका छन् ।

कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार महासंघ गोरखाका पूर्व अध्यक्ष श्रेष्ठ दुई दशकदेखि गोरखामा पत्रकारितामा सक्रिय छन् ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले शनिवार जारी गरेको बिज्ञप्तीमा दुई सय ४९ सदस्यीय केन्द्रिय कमिटि चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्