| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

जेष्ठ नागरिकलाई न्यानोकपडा वितरण

गोरखा सदरमुकामका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । जेष्ठ नागरिक संघ गोरखाको आयोजनामा आइतबार सदरमुकाममा न्यानो कपडा वितरण गरिएको हो । प्रथम राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा नगरपालिका

गोरखकाली रबर उद्योग वाणिज्य संघले संचालन गरुन्

गोरखा उद्योग वाणिज्य संघको साधारसभा तथा अधिवेशन समारोहको उद्घाटनको क्रममा गृहमन्त्री बालकृष्ण खाँणले टायर उत्पादन गर्ने नेपालकै एक मात्र गोरखकाली रबर उद्योग चलाउन उद्योग वाणिज्य संघले अग्रसरता लिनुपर्ने बताएका छन्

पेशागत बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष अर्याल

गोरखा नगरपालिका वडा ६ स्थित पेशाकर्मीहरु संवद्ध पेशागत बचत तजा ऋण सहकारी संस्थाको १० औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय तीनधारेमा

उवासंघको सोह्रौँ अधिवेशन सुरु

गोरखा उद्योग वाणिज्य संघको ४६ औँ वार्षिक साधारण सभा तथा १६ औ अधिवेशन शनिबारदेखि सुरु भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले एक समारोहका बीच संघको अधिवेशन तथा साधारणसभा उद्घाटन गरेका

शहिदलखन गाउँपालिकाद्वारा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग

शहिद लखन गाउँपालिकाले मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । शनिबार गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले आश्रमको भवन निर्माण समितिका संयोजक इश्वरकाजी मास्के र आश्रम संचालिका

एमक्यापको अन्यौलताभित्र मनास्लु क्षेत्रबासी

कुनैबेला महेन्द्र प्रकृति संरक्षण कोष र पछि नेपाल प्रकृति संरक्षण कोष(एनटिएनसी)माताहतमा रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप) अहिले म्यादथप भएको छैन । लामो समयदेखि म्याद थप नहुँदा सो क्षेत्रको व्यवस्थापन गर्ने

जनता समाजवादी पार्टी भिमसेन ६ को अध्यक्षमा भट्ट

भिमसेन थापा गाउँपालिका वडा ६ मा जनता समाजवादी पार्टी नेपालको वडास्तरीय कमिटी गठन भएको छ । पार्टीको वडास्तरीय भेलाले खडानन्द भट्टको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको

कमाउँदै सिक्दै : विद्यार्थीद्वारा १० रोपनी जग्गामा आलुखेती

पालुङ्टार नगरपालिका वडा नं. ९ को त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीले आलुखेती गरेका छन् । स्थानीय एक किसानको १० रोपनी खेत भाडामा लिएर आलु खेती गरेको विद्यालयका प्रधानाध्यापक गणेश सेढाईँले जानकारी

गोरखाका प्रकास थापालाई समाजशास्त्र डेजर्टेशन पुरस्कार २०२१

यसबर्षको नेपाल समाजशास्त्र संघ डेजर्टेसन पुरस्कार(२०२१) गोरखाका प्रकासबाबु थापाले हात पारेका छन् । शहीदलखन गाउँपालिका ८ बुंकोट निबासी थापालाई नेपाल समाजशास्त्र संघको दोस्रो अधिबेशनको उद्घाटन समारोहमा सो शीर्षकको पुरस्कार तथा

मनास्लु संरक्षण आयोजनाको म्याद नथपिँदा स्थानीयबासीमा अन्योल

मनास्लु क्षेत्रमा कार्यक्षेत्र रहने गरी सञ्चालित मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को म्याद थप्ने प्रस्ताव अर्थ मन्त्रालयमा थन्किँदा ती क्षेत्रको व्यवस्थापनमा अन्योल भएको छ । एमक्याप व्यवस्थापनका लागि राष्ट्रिय प्रकृति