| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

एमसिसी हाउसमा लान साइत हेरिरहनु पर्दैन : गृहमन्त्री खाँण

मिलेलियन च्यालेञ्ज कर्पोरेशन(एमसिसी) संसदबाट अनुमोदन गर्न साइत हेरिरहनु नपर्ने गृहमन्त्री बालकृष्ण खाँणले दाबी गरेका छन् । सरकारमा रहेका दलहरुसँग छलफल गरी कुनैपनि बेला संसदमा लैजाने उनले तर्क गरे । ‘एमसिसी

आँखा उपचारका लागि बरदान

गैरनाफामुलक र समाजसेवा गर्ने लक्ष्य राखी धेरै गैरसरकारी संस्थाहरु खुल्छन् । कतिपय निरन्तरतामा धैर्यता राख्न नसकी विलय हुन्छन्, केही निरन्तर क्रियाशील हुन्छन् ।निरन्तर क्रियाशील हुनेहरु पनि कतिपय घिटिघिटी गरेर मात्र

लामो प्रतिक्षापछि फिस्लिङ पुल सञ्चालनमा

निर्माण सम्पन्न भएको चार महिनाको अवरोधपछि फिस्लिङ पुल सञ्चालनमा आएको छ । गोरखाको गण्डकी गाउँपालिका ६ भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङबजार जोड्ने मोटरबेल पुल शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

जन्मदिनको उपलक्ष्यमा शिक्षिकाद्वारा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग

गोरखा नगरपालिका वडा नं १३ देउरालीमा रहेको रामशाह आधारभुत विद्यालयमा अध्ययत बालबालिकालाई कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । विहिबार एक कार्यत्रमका बीच विद्यालयका बालबालिकालाई सुइटर र स्टेशनरी सामग्री

ओसन क्लवद्वारा पुस १७ गतेदेखि चौथो फुटबल मेला आयोजना

गोरखा नगरपालिका ९ दलभञ्ज्याङमा चौथो फुटबल मेला आयोजना हुने भएको छ । शुक्रबार पत्रकारहरु सम्मेलन गर्दै द ओसन क्लवका अध्यक्ष अमित खत्रीले दुई चरणमा फुलबल मेला गर्ने जानकारी दिएका हुन्

उवासंघको अध्यक्षसहित छ पदमा एकेक जनाको मात्र उम्मेदवारी

गोरखा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्ष लगायत छ वटा पदमा एकेक जनाको मात्र उम्मेद्वारी परेको छ । अधिवेशनको निर्वाचन कमिटीले निर्धारण गरेको कार्यतालिकाको अन्तिम समयसम्म छ पदमा एकेक

तमू ल्होसारमा बारपाकसुलिकोटले दियो सार्वजनिक विदा

बारपाक सुलिकोट गाउँपालिकाले तमू ल्होसार(नया वर्ष) मा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पुष १५ मा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गोरखाका चार विद्यालयलाई कक्षा कोठा व्यवस्थापन सामग्री सहयोग

गुड नेवर्स इन्टरनेशनल नेपालले गोरखाका चारवटा विद्यालयलाई कक्षा कोठा व्यवस्थापन सामाग्री सहयोग गरेको छ । पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा धार्चे तीन र गोरखा नगरपालिकाका एक विद्यालयलाई बालकक्षा कोठा

बनिसकेको भुम्लिचोक जोड्ने पुल छेक्न राखेको चौकिदारले चार महिनादेखि तलब पाएनन्

दरौँदी समाचारदाता : चितवनको फिस्लिङबाट गोरखाको भुम्लिचोक जोड्ने पक्की पुलमा गाडी चलाउन नदिन ठेकेदारले चौकीदार राखेको छ । चार महिनाअघि निर्माणसम्पन्न पुलमा गाडी गुडाउन नदिन ठेकेदारले चौकीदार राखेको छ ।

त्रिवेणी माविको विव्यस अध्यक्षतामा लामा

पालुङ्टार नगरपालिका ९ स्थित त्रिवेणी माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चक्रबहादुर लामा चयन भएका छन् । हालै सम्पन्न समितिको बैठकले लामाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको प्रधानाध्यापक गणेश सेढाईँले