| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

उत्तरी गोरखामा उद्धार उडान सहज बनाउन कांग्रेस गोरखाको गृहमन्त्रीसँग माग

उत्तरी गोरखामा हेलिकप्पटर उद्वार सहज बनाईदिन माग गर्दै नेपाली कांग्रेस गोरखाले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । आईतवार जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले गृहमन्त्री बालकृष्ण खाँणालाई ज्ञापन पत्र बुझाउँदै प्रमुख जिल्ला अधिकारीको

चेपे खोलाको विद्युत चैतभित्रै राष्ट्रिय प्रसारणमा जोडिने

गोरखा र लमजुङको सीमामा निर्माणाधीन ८.६ मेगावाटको चेपेखोला जलविद्युत आयोजनाको ८० प्रतिशत काम पुरा भएको छ । निर्माण सुरु भएको १४ महिनामा आयोजनाको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ

शिक्षा कार्यालय र प्रअ बीच टकराबको चोट शिक्षकलाई

पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्लीस्थित जीवनज्योति माविका शिक्षकहरुले तीन महिनादेखि तलबभत्ता पाएका छैनन् । विद्यालयमा कार्यरत ३२ जना शिक्षक तथा कर्मचारीले तलब भत्ता नपाएका हुन् । नगरपालिकाको शिक्षा शाखा

श्रीनाथकोटमा करिब दुई करोडको लगानी स्वास्थ्य चौकी भवन बन्ने

केशव गुरुङ सिरानचोक गाउँपालिका वडा नं ७ स्थित श्रीनाथकोटमा करिब दुई करोडको लागतमा स्वास्थ्य चौकी भवन बन्ने भएको छ । शनिबार गाउँपालिका अध्यक्ष राजु गुरुङ र वडा अध्यक्ष सुरज ढकालले

आधुनिक तरिकाले तरकारी खेती सिक्दै गोनपा १४ का महिलाहरु

गोरखा नगरपालिका वडा नम्बर १४ का महिलाहरुले आधुनिक र अर्गानिक तरकारी खेती गर्ने सिप सिकेका छन् । गोप्पेश्वर आईपिएम कृषक पाठशालामार्फत समुहमा आवद्ध २५ जना महिलाहरुले उक्त तालिम लिएका हुन्

धावनमार्गमा पक्की सडक बनेका कारण पालुङटार विमानस्थल स्तरोन्नतिको काममा बाधा

केशव गुरुङ २०३८ सालदेखि बन्द रहेको पालुङटार विमानस्थल स्तरोन्नतिको काम यसबर्षदेखि सुरु भएको छ । नेपाल उड्डयन प्राधिकरणबाट दुईकरोड ७६ लाख रुपैयाँ लागतमा सुरु गरिएको विमानस्थल पुनर्निर्माणको काम कछुवा गतिमा

बस सेवा सञ्चालन गर्न गाउँसभाबाटै निर्णय

भनिन्छ नि, कर्कलोलाई बञ्चरो लगाउनु पर्दैन, तर यहाँ यस्तै भएको छ, १३ किलोमिटर लामो सडकखण्डमा बस चलाउन गाउँपालिकाले हिउँदेसभाबाट निर्णय गर्नुपरेको छ । सोतीदेखि धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्मको सडकखण्ड बिगत

शुक्रबार गोरखाका ६ जनामा कोरोना संक्रमण

गोरखाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला भित्रका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । कार्यालयका अनुसार गोरखा अस्पतालकमा दुई जना महिला

चुँडिएको मास्क हातमा झुण्ड्याउँदै हिँडेको त्यो दिन

शिव उप्रेती राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने हल्लाले आरुआर्बाङका आनन्दराम बरामलाई पनि सदरमुकाम जानुपर्ने भयो ।त्यसैले घरका सारा काम बिताएर उनी गत आइतबार गोरखा सदरमुकाम आइपुगे । कोरोना महामारीको तेस्रो लहरले

जीवनज्योति माविका शिक्षकको तलब तीन महिनादेखि रोक्का

पालुङटार नगरपालिका ७ च्याङ्लीस्थित जीवनज्योति माविका शिक्षक, कर्मचारीहरुको तलब तीन महिनादेखि रोकिएको छ । प्रधानाध्याकलाई पटक–पटक सोधेको स्पष्टिकरणको जवाफ नदिँदा खाता रोक्का गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।खाता रोक्का