
गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीमा निर्माण हुन लागेको आयुर्वेद औषधालय भवनको सोमबार सिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले सोमबार एक कार्यक्रमका बीच भवनको सिलान्यास गरेका

गोरखाको ऐतिहास लिगलिगकोटमा चैत्र ४ गते हुन लागेको साइकल दौडको सम्पूर्ण तयारी पूरा भएको छ । प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटको प्रचारप्रसार गरी पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘दोस्रो
गोरखा नगरपालिका वडा १४ स्थित याङ्कोटमा भएको पशुस्वास्थ्य शिविर डेढसयभन्दा बढीले सेवा लिएका छन् । गोरखा नगरपालिक कृषि तथा पशुपन्छी शाखाको आयोजना तथा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको

गोरखा उद्योग वाणिज्य संघ गोरखामा दुई दिने लेखा तथा व्यवस्थापकीय सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र तथा गोरखा उद्योग वाणिज्य संघ

गोरखाका आरुघाट गाउँपालिकामा नेपाली कांग्रेसको पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘घरघर जाउँ कांग्रेस जिताऔँ’ अभियान अन्तरगत आरुघाटको घरेलु चौरमा आइतबार कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका

लमजुङको उदीपुरदेखि गोरखाको पालुङटार, देउराली हुँदै तनहुँको मार्किचोकसम्मको प्रशारण लाईन बिस्तारको योजना करिब साँढे दुई वर्षपछि अब सुरु हुने भएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको मुआब्जा

गोरखाका पत्रकार किरण लोहनी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य चयन भएका छन् । हालै पोखरामा सम्पन्न चौतारीको नवौँ महाधिवेशनबाट लोहनी केन्द्रीय सदस्य चयन भएका हुन् । गणेश बस्नेत नेतृत्वमा गठित

नेपाल उनीफेल्ट उत्पादक तथा निर्यात संघले मणिकामदेवी माविका छात्रबासका विद्यार्थीलाई ओढ्ने, ओछ्याउने सामग्री प्रदान गरेको छ । आइतबार विद्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष नरेशलाल श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर

सवारी नियम बारे सचेतना गराउँदै मझुवा प्रहरी चौकीले सडकमै चालक प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । सीमित गतिमा सवारी चलाऔँ, टूाफिक नियमको पालना गरौँ भन्ने अभियान सुरु गरिएको मझुवा प्रहरी

केशव गुरुङ : उत्तरी गोरखाको दुर्गम क्षेत्रमा रहेको धार्चे गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैक मार्पmत वितरण कार्य सुरु गरेको छ । लामो समयको प्रयासपछि फागुन २७ गतेबाट बैक मार्फत सामाजिक