
गोरखा उद्योण वाणिज्य संघ गोरखामा परिवर्तित कर नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । उद्योगा वाणिज्य संघ गोरखाको आयोजना शुक्रबार एक दिने परिवर्तित कर नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो

शहिदलखन गाउँपालिका वडा न ८ स्थित बुङकोटमा रहेको राम्चे प्राथमिक विद्यालयमा एक लाख भन्दा बढीको अध्यक्षकोष स्थापना गरिएको छ । विद्यालयको ३३ औँ बार्षिकोत्सव तथा अभिभावक समारोह अवसरमा अक्षयकोष स्थापना
अवैध रुपमा जडीबुटी ओसारपसार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक जना पुरुषलाई पक्राउ गरेको छ । धार्चे गाउँपालिका वडा २ रुन्चेतका ४६ वर्षीय बुद्धराम गुरुङलाई बिहिवार पक्राउ गरिएको प्रहरी
बैंकिङ कसुरमा फरार गोरखाको बारपाक सुलिकोट गाउँपालिका सौरपानीकी शान्ता कोइराला दवाडीलाई प्रहरीले पक्राउ गरेको छ । २०७८ मंसिर २१ उच्च अदालत पाटन ललितपुरको फैसला अनुसार बैंकिङ कसुरमा दोषी ठहर भएको

गोरखा नगरपालिका १० छेपेटार खेलमैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल भएको छ । पहिलो खेलमा हरमटारी क्लवले तालदेवी क्लव पालुङटारलाई ८–० गोलले पराजित ग¥यो । दोस्रो

स्वास्थ्यको क्षेत्रमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ठ भएको भन्दै स्वास्थ्य निर्देशनालयले सम्मान गरेको छ । शुक्रवार पोखरामा आयोजित स्वास्थ्य कार्यक्रमहरुको योजना तर्जुमा सम्ंबन्धी कार्यक्रममा गोरखा नगरपालिकालाई प्रदेश निर्देशनालयले सम्मान गरेको

‘ग्रिन फरेस्ट रिसोर्ट’ गोरखा दरवारमा चैत ३ गते होली विषेश कार्यक्रम तय भएको छ । दुईसय रुपैयाँ टिकटमा एउटा बियर फ्रि दिएर सांस्कृतिक कार्यक्रम गर्न लागिएको संचालक बिक्रम तामाङले बताए

नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको कार्यालय हो, गुणस्तर तथा नापतौल कार्यालय । तर यो कार्यालय कहाँ छ, सर्वसाधारण कसैलाई पत्तोछैन ।दैनिक उपभोग्य बस्तुको गुणस्तर दैनन्दिन चेकजाँच गर्नु जरुरी छ ।तर गोरखा

आँबुखैरेनी गोरखा सडक खण्डको तीन किलोमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यू भएको छ । दुर्घटनामा गम्भिर घाईते भएका चालक आँबुखैरेनी गाउँपालिका ३ का सञ्जिव बयलकोटीको उपचारका लागि चितवन लैजाँदै गर्दा

कालिका सांस्कृतिक कलाकेन्द्रका नृत्य निर्देशक बिक्रम तामाङले गोरखामा रिसोर्ट सञ्चालन गरेका छन् । कलाकार तामाङ र उनका दाजु कार्सङले संयुक्त रुपमा गोरखा दरबार नजिकै ‘ग्रिन फरेस्ट रिसोर्ट’ सञ्चालन गरेका हुन्