
अध्यक्ष चयन गर्न नसकेर गत मंसीर ११ गते स्थगित भएको माओवादी केन्द्र पालुङ्टार नगरकमिटीको अधिवेशन चार महिनापछि सम्पन्न भएको छ । विहिबार मतदात प्रक्रियाद्धारा विवश चिन्तन नगर अध्यक्षमा निर्वाचत भएका

सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले विशेष अदालत काठमाण्डौँमा एक वडा सचिव सहित गोरखाका चारजनाबिरुद्ध आरोप पत्र दायर गरेको छ । २०७३÷०७४ मा साविक हंसपुर

गोरखामा कृषि गणना गर्नका लागि बुधबार कार्यालय स्थापना गरिएको छ । साविकको तथ्यांक कार्यालय माताहत रहने गरी कृषि कार्यालय स्थापना गरिएको कार्यालय प्रमुख महेशप्रसाद ढुंगानाले जानकारी दिए । हाल कृषि

गोरखाको छेवेटार स्थित खेलमैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा सतिपिपल क्लव र हरमटारी क्लव भिड्ने भएका छन् । बुधवार भएको सेमी फाईनल खेलमा बिजेता यी दुई टिम बिच चैत ५

नेकपा एकीकृत समाजवादी नेपालका अध्यक्ष माधव नेपाल चैत्र ४ गते धार्चे गाउँपालिका ४ लाप्राक आउने भएका छन् । गुप्सीपाखाको एकीकृत नमूना बस्तीको अवलोकन तथा कार्यकर्ता भेटघाट एवं प्रशिक्षण कार्यक्रममा सहभागि

होलीमा इच्छा बिपरीत रङ दल्नेलाई गोरखा प्रहरीले कारवाही गर्ने भएको छ । जवर्जस्ती रङ दल्ने, लोला हान्ने, पानी छ्याप्नेलाई सार्वजनिक हितबिरुद्धको कसुरमा कारवाही गरिने प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

१३ वर्षिय बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ ढोडेनी चिसापानीका युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।
सात महिनादेखि हराईरहेका गोरखा नगरपालिका १ अजमरेका ७० वर्षिय वृद्ध मृत भेटिएका छन् । गत कात्तिक २३ गतेदेखि हराएका नारायणदत्त न्यौपाने बुधवार मृत भेटिएका हुन् । सोही वडाको काम्रेको अजमरे

झुठ्ठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट दोस्रो पटक नागरिकता लिने पूजा ढकाल पक्राउ परेकी छन् । खोप्लाङ गाविस ४ का गाइने सार्कीको छोरी भन्ने झुठा विवरण पेश गरी

नेकपा एमाले सम्बद्ध जनसंगठन नेपाल उत्पीडित जाति मुक्ति समाजको अध्यक्षमा ताराबहादुर सुनार चयन भएका छन् । मंगलबार गोरखा सदरमुकाममा सम्पन्न भएको कमिटीको छैटौँ जिल्ला सम्मेलनबाट सुनारको अध्यक्षतामा ३९ सदस्यीय कमिटी