| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गर्भवती र सुत्केरीको स्वास्थ्य जानकारी लिन स्वयम सेविकालाई मोबाइल

गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिन स्वास्थ्य स्वयमसेविकालाई मोबाइल वितरण वितरण गरिएको छ । गोरखाको शहीदलखन गाउँपालिका वडा नं ७ र ८ को स्वास्थ्य केन्द्रमा कार्यरत स्वयम

वृद्धभत्ता हिनामिना प्रमाणित भएमा कडा कारबाही होओस्

सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन मुच्चोक गाविसका सचिव दीपकबहादुर दर्जी लगायत चारजनाविरुद्ध विशेष अदालत काठमाण्डौँमा मुद्दा दर्ता गरेको छ । साविक हंसपुर र मुच्चोक

गोरखामा पृथ्वीनारायण शाहको मुर्ति बनाउने तालिम सुरु

महिला उद्यमी संघ नेपाल गोरखाको आयोजना र गोरखा नगरपालिकाको सहयोगमा गोरखा सदरमुकाममा पृथ्वीनारायण शाहको मुर्ति बनाउने एक महिने तालिम सुरु भएको छ । तालिममा १० जना महिलाको सहभागीता रहेको छ

गोनपा १० मा सार्वजनीक सुनुवाई

गोरखा नगरपालिका वडा नम्बर १० छेपेटारमा सार्वजनीक सुनुवाई कार्यक्रम भएको छ । गोरखा नगरपालिकाको आयोजना र सोच नेपालको समन्वयमा शुक्रवार भएको सार्वजनीक सुनुवाई कार्यक्रममा सहभागीले कृषकको उत्पादनले बजार नपाउँदा समस्या

लागु औषध र र्दुव्यसनी समस्या

लागु औषध भन्नाले गलत प्रयोग गरी दुर्व्यसन गराउने औषधीलाई जनाउछ । जुन प्राकृतिक वा कृतिम लागुऔषध तथा मनोद्वीपक पदार्थ र तिनको लवणहरु पर्दछन् । प्राकृतिक लागुऔषध (ल्बतगचब िल्बचअयतष्अ म्चगनक) अफिम

सामागाउँ र साम्दोमा मोबाइल सेवा सुरु

तिब्बतको सीमानामा रहेको गोरखाको सबैभन्दा अन्तिम गाउँ सामागाउँ र साम्दोमा मोबाइल सेवा सञ्चालन भएको छ । मंगलबारदेखि नेपाल टेलिकमको टुजी प्रविधिको नमस्ते मोबाइल सेवा सुरु भएको चुमनुब्री गाउँपालिका १ सामागाउँका

लायन्स क्लव अफ गोरखाको अध्यक्षमा लक्ष्मण आचार्य

लायन्स क्लव अफ गोरखाको २०२२।०२३ को अध्यक्षमा लक्ष्मणबाबु आचार्य चयन भएका छन् । विहिबार गोरखा सदरमुकाममा सम्पन्न भएको अधिवेशनबाट आचार्य अध्यक्षमा चयन भएका हुन् । समितिको प्रथम उपाध्यक्षमा भगवानबाबु मास्के,

नेपाल यातयात स्वतन्त्र मजदुर संगठन गोरखाको अध्यक्षमा पोखरेल

नेपाल यातयात स्वतन्त्र मजदुर संगठन गोरखाको अध्यक्षमा शिव पोखरेल चयन भएका छन् । विहिबार संगठनको १० औँ अधिवेशनबाट पोखरेल अध्यक्षमा चयन भएका हुन् । कार्यसमितिको उपाध्यक्षमा रेशम नेपाली, सचिवमा विनोद

महिलालाई मखमली जुत्ता, चप्पल बनाउने तालिम सुरु

गोरखा नगरपालिका वडा १४ स्थित उपल्लो याङ्कोटमा महिलाका लागि मखमली जुत्ता, चप्पल बनाउने तालिम सुरु भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग र विकास सचेतना तथा रोकथाम केन्द्र तनहुँको प्राविधिक

सौरपानीबाट तीन लाख ९० हजार सहित १९ जना जुवाडे पक्राउ

तीनलाख ९० हजार आठसय ४० रुपैयाँ सहित प्रहरीले कौडा खेलिरहेका १९ जना जुवाडेलाई पक्राउ गरेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ सौरपानीबाट राती १ बजे उनीहरुलाई पक्राउ गरिएको