
पृथ्वी नारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाँचौँ अधिबेसनबाट सीता खड्का अध्यक्षमा चयन भएकी छन् । समितिको उपाध्यक्ष्माा शुरेसमान श्रेष्ठ, सचिव रामशरण आचार्य, कोषाध्यक्ष नविनकुमार श्रेष्ठ रहेका छन्

सरकारले जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित धादिङ र गोरखाका वासिन्दालाई बोटबिरुवादेखि घर, गोठ र खोरको समेत मुआब्जा वितरणको प्रक्रिया अघि बढाएको छ । धादिङ र गोरखाका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले

बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठको मुआब्जा निर्धारण गरिएको छ । जिल्ला मुआब्जा समितिको सिउरेनीटारमा सोमवार बसेको बैठकले मुआब्जाको दररेट निर्धारण गरेको हो । मुआब्जा समितिले आयोजनाबाट नापजाँच गरी

सत्ता गठबन्धनको चुनावी तालमेल बिषयमा छलफल गर्न सोमबार आव्हान गरिएको बैठकबाट महत्वपूर्ण निर्णय हुने आशा जिल्लाबासीमा थियो । चैत १८ गते पहिलो बैठक बसेर केन्द्रको निर्देशन र मर्म अनुसार जिल्लामा

बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठको मुआब्जा निर्धारण गरिएको छ । जिल्ला मुआब्जा समितिको सिउरेनीटारमा सोमवार बसेको बैठकले मुआब्जाको दररेट निर्धारण गरेको हो । ‘डुबान क्षेत्रका जनतालाई मर्का नपर्ने

भूकम्प र पहिरोका कारण केरौँजाबाट बिस्थापित भई पुनस्थापित भएको धार्चे–२ लामाबेशीका १४ घरपरिबारलाई मिटर बक्स वितरण गरिएको छ । हाल फ्रान्समा रहेका रुन्चेतका स्थानीय धनप्रसाद गुरुङको आर्थिक सहयोगमा लामावेशीका १४

सत्ता गठबन्धन दल बीच चुनावी तालमेलको प्राविधिक बिषयमा छलफल गर्न गोरखास्थित जिल्ला संयन्त्र बैठक सम्पन्न भएको छ । संयन्त्र प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले

भीमसेन थापा गाउँपालिकामा व्यक्तिलगत घटना दर्ता सबै अनलाइनमार्पmत सुरु गरेको छ । आइतबार गाउँपालिका वडा नं ५ की सोफिया ढकालको जन्मदर्ता गरी अनलाइनमा घटना दर्ता गरी प्रक्रिया सुरु गरेको हो

भूमिहिन नागरिकको समस्या समाधानका लागि पटक–पटक विभिन्न आयोग बन्ने गरेको तर काम हुन नसकेकोले यो नै अन्तिम आयोग बन्नुपर्ने सरोकारवालाहरुले आशा व्यक्त गरेका छन् । राष्ट्रिय भूमि आयोग गोरखाको नवनियुक्त

गोरखा टेलरिङ व्यवसायी संघ आरुघाट इकाई गठन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच सिमा परियारको अध्यक्षतामा टेलरिङ व्यवसायी आरुघाट इकाई गठन गरिएको हो । समितिको उपाध्यक्षमा सुनिल परियार, सचिबमा