
गण्डकी गाउँपालिका वडा नं २ तांलिचोकमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । सेवारण्यकेशरीको आयोजना र लायन्स क्लव अफ एभरेष्टको आर्थिक सहयोगमा स्वास्थ्य शिविर संचालन भएको हो । शनिबार

गोरखाका राजनीतिक दलहरुले वडा स्तरमा धमाधम उम्मेद्वार चयन गर्न थालेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एकीकृत समाजवादी पार्टीले वडा तहमा उम्मेद्वार चयन गर्न वडा समितिलाई

गोरखा नगरपालिका वडा नंं ६ स्थित कालिमाटी टोल विकास संस्थाको अध्यक्षमा माधव थापामगर चयन भएका छन् । संस्थाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशनबाट मगरलाई अध्यक्षमा चयन गरिएको हो

गोरखा नगरपालिकाले उत्कृष्ट १० सहकारीलाई अनुदानसहित सम्मान गरेको छ । ६५ औं राष्टिूय सहकारी दिवशका अवसरमा गोरखा नगरपालिकाभित्र सञ्चालित उत्कृष्ट १० सहकारीलाई ५० हजार रुपैयसहित सम्मान गरेको हो । गोरखा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा उजुरी धेरै पर्नेमा गोरखा जिल्ला तेस्रो स्थानमा रहेको छ । यहाँका स्थानीय प्रदेश र संघीय कार्यालयका गरी साउनदेखि फागुनसम्म ३९ वटा उजुरी परेको अख्तियार दुरुपयोग

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको छ। यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य बढ्दा पनि मूल्य समायोजन नगरेको भन्दै सवारीसाधन नचलाउने चेतावनी दिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले

धादिङ र गोरखाको सिमानामा बन्न लागेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट डुबानमा पर्ने घरगोठ, बोठबिरुवाको मुआब्जा तोकिँदैछ । नयाँ कुनै समस्या सिर्जना नभए यसै साता भित्र मुआब्जाको दररेट सार्वजनीक गर्ने तयारी मुआब्जा

गोरखाको धार्चे गाउँपालिका वडा नं २ केरौँजा र वडा नं ६ काशीगाउँको वडा कार्यालय भवन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले दुवै वडा कार्यालय भवन उद्घाटन गरेका हुन्

रोट्रयाक क्लव अफ गोरखाको सचिवमा अविन श्रेष्ठ चयन भएका छन् । गोरखा सदरमकामा शनिबार सम्पन्नको क्लवको वैठकले वर्ष २०२२÷२३ का लागि श्रेष्ठलाई सचिवमा मनोनय गरेका हुन् । सचिवको पदका केही

गोरखाको गण्डकी गाउँपालिकाका करार कर्मचारीहरु संगठित भएका छन् । शनिबार भएको करार कर्मचारीहरुको प्रथम भेलाले रिम्क गुरुङको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति गठन गरेका हुन् । भेलाले उपाध्यक्षमा रुपा श्रेष्ठ, सचिवमा