
नेपाल बार एसोसिएसनको महासचिवमा गोरखाकी अधिबक्ता अन्जिता खनाल निर्वाचित भएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानुन व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएकी गोरखा नगरपालिका ८ बराहकी खनाल ३ हजार

गोरखा नगरपालिका वडा नं १२ वडा कार्यालय भवन उद्घाटन गरिएको छ । गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले शुक्रबार वडा कार्यालय भवन उद्घाटन गरेका हुन् । नयाँ भवन बनेसँगै वडा कार्यालयबाट

राष्ट्रिय भूमि आयोग जिल्ला समिति गोरखाले पूर्णता पाएको छ । सरकारले तीन सदस्य नियुक्त गरेसंगै कमला नहर्की नेतृत्वको समितिले पूर्णता पाएको हो ।सरकारले विज्ञ सदस्यमा लुमनाथ लामिछानेलाई र सदस्यहरुमा विपिनचन्द्र

मिस इण्डिजेनियस २०१९ धार्चे २ केरौँजाकी एलिजा गुरुङ्ग ‘स्टार अफ द इयर’ बाट सम्मानित भएकी छिन् । आरके मनोरञ्जन समुहको बाइसौँ बार्षिकउत्सवको अवसरमा उनलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई नदिने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको प्रस्तावअनुसार बूढीगण्डकी आयोजनाबाट चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई

गोरखामा आज देखि जिल्ला भर टाइफाइड खोप अभियान सुरु भएको छ । अभियानको क्रममा १५ महिना देखि १५ वर्ष मुनिका जिल्लाका ६१ हजार ४ सय ९६ जना बालबालिकाहरुलाई टाइफाइड खोप

प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम अन्तरगत गोरखामा २८ विद्यालय छनौट भएका छन् । गण्डकी प्रदेशमा संचालित शैक्षिक संस्थाहरुको पूर्वाधार विकास एवं विद्यार्थी केन्द्रित शैक्षिक क्रियाकलाप संचालन र सुचना प्रविधिको विस्तारसँगै

शंकास्पद मृत्यू भएकी गोरखा नगरपालिका वडा नं. ११ बारकिलोकी फूलमाया परियारको परिबारलाई कुटपिट गर्ने पक्षले दुईलाख रुपैयाँ तिरेको छ । कोकाकोला चोरेको आरोपमा कुटपिट गर्ने सोही ठाउँकी दुर्गा आलेले दुईलाख

नेपालका प्रथम शहीद लखन थापा हुनुपर्नेमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गलत बक्तव्यबाजी गरेको भन्दै नेपाल मगर संघ गोरखाले ध्यानाकर्षण भएको जनाएको छ । बिहिबार एक

गोरखा नगरपालिका ११ बारकिलोस्थित एक महिलाको मृत्यूको कारण छानबिन गर्न स्थानीयबासीले माग गरेका छन् । एकसाताअघि एक महिलाको कुटपिटबाट थला परेकी ३६ बर्षकी फूलमाया परियारको मृत्यू भएपछि घटनाको छानबिन गर्न