| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

चुनावी तालमेलको आक्रोश भुसको आगो बन्दै

सत्ता गठबन्धनका पाँचदल आसन्न चुनावमा तालमेल गर्ने बिषयमा गोरखाका नेता कार्यकर्ता असन्तुष्ट छन् । चुनावी तालमेलले स्वस्थ प्रतिस्पर्धा नहुने र निषेधको राजनीतिक हुने भन्दै नेता कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् ।

गोरखा नगरपालिकामा मेयरका लागि कांग्रेसबाट १०, उपमेयरका लागि ७ जना आकांक्षी

गोरखा नगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसबाट १० जना आकांक्षी देखिएका छन् । हालका मेयर राजनराज पन्त, जिल्ला उपसभापति इमानसिंह बस्नेत, जिल्ला सचिव किशोरजंग थापाले मेयरमा दावी गर्दै पार्टीको नगरसमितिमा उम्मेद्वार

गोरखा अस्पतालमा ल्याव कल्चर सेवा सुरु

गोरखा अस्पतालमा ल्याव कल्चर सेवा एण्ड सेन्सेटीभिटि टेस्ट सेवा सुरु भएको छ । मंगलबारदेखि रगत, खकार, पिसाब, दिसा लागतयका विभिन्न रोगको चेकजाँच गर्न ल्याव कल्चर सेवा सुरु गरिएको गोरखा अस्पतालका

भच्चेकमा ४४ जनाको आँखाको शल्यक्रिया, शिविर बिहिवार पनि चल्ने

गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ भच्चेकमा निशुल्क आँखा शिविर संचालन भएको छ । मंगलवारदेखि सुरु भएको शिविरमा ४४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अजिरकोट गाँउपालिका वडा नम्बर ३

एकीकृत समाजवादी लाप्राकको अध्यक्ष अपिल गुरुङ

नेकपा एकीकृत समाजवादी पार्टी धार्चे गाउँपालिका वडा नं ४ लाप्राकको अध्यक्ष अपिल गुरुङ चयन भएका छन् । मंगलबार बसेको पार्टीको वडास्तरीले भेलाले गुरुङको अध्यक्षतामा ३६ सदस्यी कमिटी गठन गरेको हो

पालिकाको केन्द्र रहेकै ठाउँमा निर्वाचन अधिकृतको कार्यालय रहने

गोरखाका स्थानीय तहहरुको केन्द्र रहेको ठाउँमा पालिकास्तरीय निर्वाचन अधिकृतको कार्यालय रहने भएको छ । समान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई पत्राचार गर्दै गाउँपालिकाको प्रशासकीय भवन रहेको ठाउँमा वा आसपासको सार्वजनिक भवनमा

गोनपा ६ मा कांग्रेसबाट वडाअध्यक्षमा ७, चार सदस्यका लागि २१ जनाको दावी

गोरखा सदरमुकामको मुख्य बजार क्षेत्र भित्र पर्ने गोरखा नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्षका लागि नेपाली कांग्रेस भित्र सात जनाले उम्मेद्वार बन्ने आकांक्षा देखाएका छन् । नेपाली कांग्रेस वडा

गोरखा सदरमुकाममा एक महिलाको शव भेटियो

गोरखा सरदमुकाममा एक जना महिलाको शव भेटिएको छ । गोरखा नगरपालिका वडा नं ९ भिआईपी टोलमा ३५ वर्षीय फुलमाया सिर्मलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । नरेश

गोरखामा २८ थान हातहतियार प्रहरीलाई बुझाइयो

गोरखाका विभिन्न स्थानमा बसोबास गर्ने स्थानीयहरुले २८ थान हातहतियार जिल्ला प्रहरी कार्यालय गोरखालाइ बुझाइएको छ । विहिबार २८ थान हातहातियार बुझाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जिल्ला प्रहरी

गोरखामा चैत २५ देखि १५ वर्ष सम्मका बालवालिकालाई टाइफाइड खोप लगाईँदै

गोरखामा चैत्र २५ गतेबाट जिल्ला भर टाइफाइड खोप अभियान सुरु हुने भएको छ । अभियानको क्रममा १५ महिना देखि १५ वर्ष मुनिका जिल्लाका ६१ हजार ४ सय ९६ जना बालबालिकाहरुलाई