
गोरखामा महिलाहरुलाई आर्थिक आर्यआजनमा सहयोग पु¥याउन एक महिनो ढाकाटोपी बुन्ने तालिम दिएको छ । गोरखा महिला उद्यमी संघ नेपालको आयोजना र गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम संचालन गरिएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षको उम्मेद्वार बन्न चाहनेको संख्या धानिसाध्यै छैन । एउटै वडामा एउटै पार्टीबाट १४ जनासम्म उम्मेद्वारको आकांक्षी रहेका यहाँका राजनीतिक दल बताउँछन् । एउटै वडामा १४ जनाको

चट्याङ लागेर गोरखाको सिरानचोक गाउँपालिका ३ हर्मीमा एक युवक बेहोस भएका छन् । बुधवार साँझको हावाहुरी र वर्षात सँग चट्याङ पर्दा १६ वर्षका कैलाश भण्डारी घाईते भएका हुन् । महेन्द्र

केन्द्रबाट लादिएको चुनावी गठबन्धनप्रति गोरखाका कांग्रेस नेता कार्यकर्ताले बिरोध गरेका छन् । चुनावी गठबन्धनले पार्टी संगठन ध्वस्त हुने उनीहरुको गुनासो छ । ‘गोरखामा बिगतको चुनावमा पनि ११ पालिकामा नौ पालिका

गोरखामा बिपद् संम्बन्धी कार्ययोजना निर्माण हुने भएको छ । जिल्ला बिपद् ब्यवस्थापन समिति मातहत रहेर जिल्ला भित्र आईपर्ने बिपद्का घटना न्यूनिकरण र समस्या समाधानका लागि कार्ययोजना निर्माण गर्न लागिएको हो

विश्वभरि फैलिएको कोभिड महामारी कम हुँदै गएपछि नेपालको पर्वतीय पर्यटन गुल्जार हुने संकेत देखिएको छ । वसन्त ऋतुमा गोरखाको मनास्लु आरोहणका लागि ९ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ

बैशाख ३० गते हुने स्थानीय निर्वाचन २०७९ का लागि केन्द्रतहमा गाँठो कस्सिँदै गएको छ । सोमबार पनि पाँच दलले संयुक्त विज्ञप्ति जारी गरी गठबन्धनप्रति प्रतिवद्ध रहन पार्टीपंक्तिलाई सर्कुलर गरेका छन्

आर्थिक रुपमा आयआर्जनमा सहयोग पु¥याउन एक महिने ढाका बुन्ने एड्भान्स तालिम सम्पन्न भएकोे छ । गोरखकाली हस्तकला उद्योग गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा सोमबार तालिम सम्पन्न भएको हो

अन्ततः बूढीगण्डकी जलविद्युत आयोजना ९१२०(मेगावाट) सरकारले नै बनाउने भएको छ। चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना नेपाल आफैंले बनाउने निर्णय गरेको हो। योसँगै चिनियाँ निर्माता कम्पनी

आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा गोरखामा मतदान स्थल अनुगमन सुरु भएको छ । जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन कार्यालयका कर्मचारीको टोली मतदान स्थल अनुगमनमा खटिएका हुन् ।