
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् । भट्टले ५ हजार ७१९ मत

गोरखाको आरुघाट गाउँपालिका नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली बिजयी भएका हुन् । गुरुङले ५५५६ मत ल्याए भने नेपालीले ५६३१ मत ल्याईन । गुरुङ

गोरखा नगरपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रका बिष्णुप्रसाद श्रेष्ठ बिजयी भएका छन् । उनले ८६९ मत प्राप्त गरे भने कांग्रेसका उम्मेदवारले ३३८ मत प्राप्त गरे ।

गोरखाको बारपाक सुलिकोट ७ मा माओवादी केन्द्रका उम्मेदवार कृष्ण गुरुङ बिजयी भएका छन् । उनी दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका सुवास पन्त बिजयी भएका छन् । उनले ७६७ मत प्राप्त गरेर बिजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी हरि प्रसाद पन्तले १८३

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसका गणेश अधिकारी बिजयी भएका छन् । उनले तीन सय २५ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिबस खड्काले ३१३ मत

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रका बाबुलाल गुरुङ बिजयी भएका छन् ।

गोरखाको बारपाक सुलिकोट ५ मा माओवादी केन्द्रका शिबबहादुर खड्का बिजयी भएका छन् । उनी ५७७ मत ल्याएर प्यानल सहित बिजयी भएका हुन् ।

गोरखाको शहीद लखन गाउँपालिका वडा नं ७ मा नेपाली कांग्रेस उम्मेदवार शरण श्रेष्ठ विजयी भएका छन् । उनी दोस्रो कार्यकायका लागि पुन वडा अध्यक्ष पदमा विजयी भएका हुन् । उनले

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसका उम्मेदवार भेजराज पाण्डे बिजयी भएका छन् । उनले ५६५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवारले ५०१ मत