
गोरखाको धार्चे गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका उम्मेदवार शेर बहादुर गुरुङ विजयी भएका छन् । उनले तीन सय ८७ मत प्राप्त गरे । उनका प्रतिद्धन्दी नेकपा माओवादीका उम्मेदवार

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका कृष्णबहादुर थापा मगर बिजयी भएका छन् । उनले ८४६ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका रामचन्द्र मरहट्टाले ६४७ मत

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिपक पाण्डे बिजयी भएका छन् । उनले ७३२ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी नेकपा एमालेका गणेश थापाले ६७७ मत ल्याएका

गोरखाको आरुघाट गाउँपालिका ६ मा नेकपा एमालेका उम्मेदवार राजिब गुरुङ बिजयी भएका छन् । उनले तीन सय ७० मत प्राप्त गरे भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर थापाले तीन सय १०

गोरखाको अजिरकोट गाउँपालिका ४ मा नेपाली कांग्रेसका जंगबहादुर गुरुङ बिजयी भएका छन् । १०२२ मत सहित गुरुङ दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका

गोरखामा अहिले सम्म २९ वटा वडाको मत परिणाम आएको छ । नेकपा माओवादी केन्द्रले १५ वटा वडा जितेको छ । नेपाली कांग्रेसले १० वटा वडामा बिजयी हाँसिल गरेको छ भने

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार धनेन्द्र धमला बिजयी भएका छन् । उनले ले ७२१ मत प्राप्त गरे भने प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर धमलाले ५१७ मत

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर गुरुङ बिजयी भएका छन् । उनले ६३३ मत प्राप्त गरे भने टिकटतम प्रतिद्वन्द्वी बिशाल गुरुङले ६२० मत प्राप्त

गोरखा नगरपालिका वडा नम्बर ४ मा माओवादी केन्द्रका अध्यक्ष लालप्रसाद भट्टराई बिजयी भएका छन् । उनले पाँच सय ९७ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामशरण अधिकारीले ५५९ मत

११ वटा पालिका रहेको गोरखामा शुक्रबार सबै पालिकामा मतदान सम्पन्न भयो । भीमसेनथापा गाउँपालिका २ ताराखसेमा झडपका कारण रोकिएको मतदान सुचारु हुन नसकी समाप्त भयो । जसले गर्दा मतदान गर्ने