| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

पालुङटार नगरपालिका ४ मा माओवादीका उम्मेदवार पौडेल विजयी

गोरखाको पालुङटार नगरपालिका वडा नं ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर पौडेल विजयी भएका छन् । उनले ६ सय ३५ मत ल्याए । उनका निकटतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार

सिरानचोक गाउँपालिका ४ मा कांग्रेसको विजयी

गोरखाको सिरानचोक गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार भरत हमाल विजयी भएका छन् । ६ सय ८१ मतका साथ उनी विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्दी नेकपा

गोरखा नगरपालिका १० मा कांग्रेसका उम्मेदवार प्रदिप कुँवर विजयी

गोरखा नगरपालिका वडा नं १० मा नेपाली कांग्रेसका उम्देवार प्रदिप कुँवर विजयी भएका छन् । उनले ८ सय ६४ मत ल्याए । उनको निटकतम प्रतिद्धन्दी नेकपा एमालेका कमान सिंह राना

नेताले फकाइफुल्याई ल्याए र अलपत्र छाडे

शिव उप्रेती :ग्रामीण भेगबाट काठमाडौँ जाने यात्रुहरु यतिबेला सदरमुकामको सडकमा अलपत्र छन् । काठमाडौँ, पोखरा, चितवन जान सदरमुकाम आएका यात्रुहरु गाडी नपाएर सडक छेउमा अस्तव्यस्त देखिन्छन् । बूढाबूढी सडक पेटिमा

गण्डकी गाउँपालिका ६ मा माओवादी केन्द्रको प्यानलै विजयी

गोरखाको गण्डकी गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रले प्यानलै जितेको छ । माओवादी केन्द्रका उम्मदेवार तुल बहादुर गुरुङले १ हजार १ सय ५८ मत ल्याए विजयी भएका हुन् ।

चुमनुब्री गाउँपालिकाको मत गणना अझै सुरु हुन सकेन

गोरखाको चुमनुब्री गाउँपालिकाको मत गणना अझै सुरु हुन सकेको छैन । आईतवार बिहान मत पेटिका सबै गाउँपालिकाको केन्द्र सिर्दिबासमा संकलन भएपनि सर्वदलीय बैठकले मत गणना सुरु गर्ने निर्णय गर्न नसक्दा

धार्चे ६ मा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका घले विजयी

गोरखाको धार्चे गाउँपालिका वडा नं ६ मा नेकपा एमालेका उम्मेदवार धन कुमार घले विजयी भएका छन् । गठबन्धनको उम्मदेवारलाई पराजित गर्दै उनी विजयी भएका हुन् । उनले ५ सय ६१

गोरखा नगरपालिका ९ मा कांग्रेसका कुँवर विजयी

गोरखा नगरपालिका वडा नं ९ नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर कुँवर विजयी भएका छन् । उनले ६ सय १ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेकपा माओावादीका उम्मेदवार रणसिंह बस्नेतले ५

भिमसेन थापा गाउँपालिकामा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस

गोरखाको भिमसेन थापा गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा लोकप्रसाद बञ्जारा र उपाध्यक्षमा अमृता वस्तीले विजयी भएका छन् । अध्यक्ष बन्जाराले ४ हजार ९८०

धार्चे गाउँपालिका ५ मा माओवादी उम्मेदवारको प्यानलै विजयी

गोरखाको धार्चे गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका भिम प्रसाद गुरुङ विजयी भएका छन् । उनले कुल ८ सय ६६ मत ल्याए । उनको निकटतम प्रतिद्धन्दी नेपाली