| बुधबार, कार्तिक २५, २०८३

पालुङटार ९ मा कांग्रेसका भेजराज पाण्डे बिजयी

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसका उम्मेदवार भेजराज पाण्डे बिजयी भएका छन् ।


उनले ५६५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवारले ५०१ मत प्राप्त गरे ।


वडा अध्यक्ष सहित पुरै प्यानल नेपाली कांग्रेसको बिजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्