| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

पत्रकार महासंघद्धारा एआईको प्रयोग सम्बन्धी ९ बुँदे प्रतिवद्धता पत्र जारी

नेपाल पत्रकार महासंघ गोरखाले एआई (कृतिम बुद्धिमता) को प्रयोग सम्बन्धी नौ बुँदे प्रतिवद्धता पत्र जारी गरेको छ ।महासंघको आयोजना तथा प्रेस रजिष्टार कार्यालय गण्डकी प्रदेश र अजिरकोट गाउँपालिकाको सहकार्यमा संचालन

चुमनुव्रीमा बिकासे योजनाको माग राख्दै अर्थ मन्त्रीलाई माग पत्र

चुमनुव्री गाउँपालिका–३ न्याकचेतदेखि पालिकाको केन्द्र फिलिम जोड्ने बुढीगण्डकी नदीमाथि मोटरेवल पुल निर्माण गर्न माग गरिएको छ । पुल अभावका कारण पालिका केन्द्रसम्म सडक सञ्जाल पुग्न नसकेको भन्दै पालिकाले अर्थ मन्त्रालयसँग

पहिरोले अवरुद्ध बेनिघाट लार्के सडक खुल्यो

गत चैत २२ गतेदेखि बन्द रहेको बेनिघाट–लार्के सडक दुई सातापछि सुचारु भएको छ । धार्चे ३ कालोभीरको सुक्खा पहिरो हटाइसकेपछि शुक्रबार साँझदेखि यातायातका साधन चल्न थालेको हो । सडक सुचारु

आरुघाटले एसईई दिएर बसेका बिद्यार्थीका लागि निशुल्क कम्प्यूटर तालिम संचालन गर्ने

एसर्ईई दिएर बसेका बिद्यार्थीहरुका लागि आरुघाट गाउँपालिकाले निशुल्क आधारभूत कम्प्युटर तालिम संचालन गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार तालिम संचालन गर्न लागिएको पालिकाले जनाएको छ

प्रतिकूल बन्यो सरकारको शैक्षिक क्यालेण्डर, अनुकूलको शैक्षिक क्यालेण्डर बनाउँदै गोरखाका पालिकाहरु

मेलिना बराम ।नेपाल सरकारले आउँदो वैशाखको १५ गतेदेखि मात्र भर्ना अभियान र वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्नेगरी तय गरेको शैक्षिक क्यालेण्डर प्रतिकूल भएपछि गोरखाका स्थानीय तहहरुले अनुकूलको शैक्षिक क्यालेण्डर

गोरखामा उद्योग तथा व्यापार दर्ता खारेज गर्नेको संख्या बढ्दै

गोरखामा उद्योग तथा व्यापार गर्न छाड्नेहरुको संख्या बर्सेनि बढिरहेको छ । बिगत तीन बर्ष यता जिल्लामा नयाँ उद्योग तथा व्यापारका फर्म दर्ता गर्नेभन्दा दर्ता भइसकेकाको फर्म खारेज गर्नेको संख्या बढेको

दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता सुरु

गोरखमा अन्तरपालिकास्तरीय दोस्रो उप–मेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ । गोरखा नगरपालिकाको आयोजनामा गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा बिहिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा जिल्लाका ५ वटा स्थानीय तहका

रास्वपा संसदीय दलका प्रमुख सचेतकमा कवीन्द्र बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको प्रमुख सचेतकमा कवीन्द्र बुर्लाकोटीलाई चयन गरेको छ । बिहिबार बसेको संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो । गोरखा क्षेत्र नं.

कांग्रेसका न्यौपाने बने उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री

कांग्रेस गोरखाका सभापति एवं गण्डकी प्रदेश सांसद नन्दप्रसाद न्यौपाने उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् । गण्डकी प्रदेश सरकारले वुधवार मन्त्रिपरिषद पुनर्गठन गर्दै न्यौपानेलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएको हो

मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै १५ हजार पर्यटक

प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन् । यस क्षेत्रको व्यवस्थापनको जिम्मा लिएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का अनुसार गत बर्ष २०८२ मा करिब १५ हजार जना पर्यटकले सो