| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन सुरु

चितवनको इच्छाकामना गाउँपालिका– ४ नाग्दी खोलामा खसेको पहिरो पन्छाउने काम सकिएसँगै दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ।पहिरो खसेपछि बुधबार रातिदेखि नारायणगढ–मुग्लिन सडक दुईतर्फी रूपमा नै अवरुद्ध  थियो। जिल्ला प्रहरी कार्यालय

गोरखामा पनि खुल्यो ‘जापान जाने बाटो’

नेपालका विभिन्न सहरमा सञ्चालित फ्रि जापानी भाषा र भिसा उपलब्ध गराउने भिक्टोरी निहोन एजुकेशनल कन्सल्टेन्सी (जापान जाने बाटो) अब गोरखाको सहरमा पनि खुलेको छ । देशका विभिन्न सातवटा सहरबाट सेवा

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरो खसेपछि नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए

शहीदलखनमा कृषि क्षेत्रमा युवाको सहभागीता अभियान बिषयमा छलफल

गोरखाको शहीदलखन गाउँपालिकामा कृषि क्षेत्रमा युवाको सहभागीता अभियान बिषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत दायित्व नेपालको आयोजनामा मंगलबार गाउँपालिकाको कार्यालयमा सरोकारवालाहरुका वीच छलफल भएको

गोरखामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु

गोरखाका दुई पालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलनको काम सुरु भएको छ ।यसअघि लगत संकलनमा छुटेकाका लागि जिल्लाको बारपाक सुलिकोट गाउँपालिका र शहीद लखन गाउँपालिकाले पुनः

गुम्दामै बन्छ लोकल आलुको चिप्स !

धार्चे गाउँपालिका–५ गुम्दामा आलु चिप्स उद्योग संचालनमा आएको छ । गुम्दा आलु उत्पादक कृषक समूहले त्यहाँ नै उत्पादन भएका आलुलाई खपत गर्न आलु चिप्स उद्योग संचालनमा ल्याएको हो । एकवर्ष

यी हुन् गण्डकी प्रदेश सरकारको प्राथमिकतामा परेका गोरखाका योजना

गण्डकी प्रदेश सरकारले आगामि आर्थिकवर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम सोमवार सार्वजनिक गरेको छ । प्रदेशको नीति तथा कार्यक्रममा गोरखाका केही योजनाहरु प्राथमिकतामासमेत परेका छन् । प्रदेश सरकारले मनकामना,

बसपार्कको होलिडे रेष्टुरेन्ट र होण्डा सोरुमको शौचालय सार्वजनिक रुपमा खुल्ला

होन्डा शोरुमले गोरखासहित देशभरका एकसय सात शोरूममा रहेका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेको छ । शोरुम भिजिटमा पुग्नेहरुका लागि मात्र प्रयोग भइरहेको शौचालय अब जोसुकै व्यक्तिले पनि प्रयोग गर्न

गोरखाका १०१ शिक्षकलाई साक्षरता सिप अभिवृद्धि तालिम

एकिकरण नेपाल गोरखाले जिल्लाका १०० विद्यालयका १०१ जना शिक्षकहरुलाई साक्षरता सिप अभिवृद्धि तालिम प्रदान गरेको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र जिल्लाका ८ स्थानीय तहहरु गोरखा

फेरि बल्झियो गण्डकी गाउँपालिकाको केन्द्र बिवाद

गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र बिवाद फेरी बल्झिएको छ । पाँच वर्षदेखिको केन्द्र बिवादको किचलो स्थानीय तहको दोस्रो निर्वाचन पछि थप उत्कर्षमा पुगेको हो । साविकको कार्यालय सञ्चालन भइरहेको आसपास भुम्लिचोक