
केशव गुरुङ : यतिबेला धार्चे गाउँपालिका ४ लाप्राकका लेकका खर्कहरुमा रमझम बढेको छ । रुप्सी, माल्बु, निम्रा, च्वाकाङ, स्ङिकुरा, ताप्ले, राजनखर्क लगायतका लेकका खर्कहरुमा वर्षदिनपछि गोठहरु भरिभराउ भए । नजिकै

दुई महिनादेखि बन्द रहेको गोरखा बजारको सिसि क्यामरा हालै संचालनमा आएको छ । बजार क्षेत्रका विभिन्न ७५ ठाउँमा जडान गरिएकामध्ये ६४ ठाउँमा जडान गरिएका सिसि क्यामेरा बुधबारदेखि संचालनमा ल्याएको जिल्ला

जिल्ला प्रहरी कार्यालय गोरखाले जौवारीमा कार्यरत प्रहरी सहायक हवल्दार सुरेश कुमाललाई ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको छ । एसपी केदार खनालले मंगलवार जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका

धार्चे गाउँपालिकाको माछाखोला डिपोमा खाद्यान्न(चामल) सक्किएको छ । आर्थिक वर्ष २०७८\७९ मा दुई सय ८० क्विन्टल ५० किलो चामल ढुवानी भएको र सबै बिक्री भईसकेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी

नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनका निष्ठावान शिखर व्यक्तित्व श्रीनाथ अधिकारी (श्याम)को बिषयमा लेखिएको ‘श्रीनाथ अधिकारी(क.श्याम) स्मृति ग्रन्थ’ विमोचन गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले स्वर्गीय

हाइ अल्टिच्यूडका कारण ठूला रुखहरु कम रहेको सामागाउँमा हरियाली बढाउने उद्देश्यले वृक्षारोपण अभियान सञ्चालन गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संघसंस्थाहरुको सहयोगमा स्थानीयबासीले वृक्षारोपण अभियान सञ्चालन गरेका हुन् ।

गोरखाको सिरानचोक गाउँपालिका ४ राम्चेमा यात्रुबाहक बस दुर्घटना भएको छ । नारायणगढबाट अजिरकोट गाउँपालिकाको भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको यात्रुबाहक बस बुधवार दिउँसो दुर्घटना भएको हो ।

शिव उप्रेती चालु आर्थिकबर्षमा एकअर्ब ११ करोड ७८ लाख रुपैयाँको कार्यक्रम गर्ने पूर्वाधार विकास कार्यालय गोरखाले बिगत ११ महिनामा ७१ करोड ६७ लाख रुपैयाँ खर्च ग¥यो ।सो कार्यालयले असारको २०

गोरखा उद्योग बाणिज्य संघको आयोजनामा विद्युतीय कर बिजक सम्बन्धमा जानकारी दिने उद्देश्यले मंगलवार अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षता र आन्तरिक राजश्व

गोरखा नगरपालिकाले विपत ब्यवस्थापन तथा न्यूनिकरण सम्बन्धी प्रशिक्षण दिएको छ । वडा नम्बर ३, ५, ६ र ७ का वडास्तरीय विपद् ब्यवस्थापन समितिका सदस्यहरु र जनप्रतिनिधिलाई तालिम दिइएको हो ।