
द्रव्यशाह बहुमुखी क्याम्पसले गुणस्तरीय सुनिश्चिता तथा प्रत्यायन प्रमाणपत्र (क्युएए) मान्यता प्राप्त गरेको छ । गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा संचालनमा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसले शुक्रबार क्यूएए मान्यता पाएको क्याम्पसले जनाएको छ

गोरखा नगरपालिकाको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा सार्न जनप्रतिनिधिले माग गरेका छन् । नगर कार्यापालिकाका १३ जना सदस्यले नगरपालिका अहिले भएको ठाउँमा भन्दा जिल्ला समन्वय समिति रहेको ठाउँमा हुँदा नगरबासीलाई

घरेल तथा साना उद्योग कार्यालय गोरखाले जिल्लाका उद्यमी तथा व्यवसायीहरुलाई मेसिनरी उपकरण वितरण गरेको छ । गोरखा सदरमुकाममा शनिबार एक कार्यक्रमका बीच जिल्लाका उद्यमी तथा व्यवसायीहरुलाई मेसिनरी उपकरण वितरण गरिएको

रोटरी क्लव अफ गोरखाको २० औँ र रोट्र¥यक गोरखाको ११ औँ पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शनिबार एक कार्यक्रमका बीच डिस्ट्रीस्क ३२९२ को वर्ष २२÷२३

गोरखामा महिला र बालबालिका हराउनेको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तीन वर्षीय तथ्याङ्कअनुसार महिला, बालबालिका हराउनेको संख्या बढेको देखाएको हो । २०७७ सालमा महिला, बालबालिका र जेष्ठ

गोरखामा प्रहरीले गाँजा फँडानी अभियानलाई तिव्रता दिएको छ । लागू औषध नियन्त्रण अभियानअन्तर्गत गाँजा फँडानी अभियानलाई तिव्रता दिएको जिल्ला प्रहरी कार्यालयले गोरखाले जनाएको छ । अभियान अन्तरगत शनिबारदेखि शुक्रबारसम्म जिल्लाका

बढ्दो महिला हिंसा न्यूनिकरण गर्न गोरखा प्रहरीले टोलटोलमा सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले घरेलु हिंसा, महिला हिंसा, लागु औषधको प्रयोगको घटना हुने गरेको ठाउँ पहिचान

नेकपा माओवादी केन्द्रको १५६ सदस्यीय पोलिटव्यूरोमा गोरखाका आठ जना मनोनित भएका छन् । बिहिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरो गठन गरेका

गोरखामा घरेलु हिंसाका घटना बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको तीन वर्षीय तथ्यांकअनुसार जिल्लामा घरेलु हिंसाका घटना बढेका हुन् । गोरखामा २०७६/०७७ मा एकसय २६ वटा घरेलु हिंसा

तपाईँको नाम ? : ‘सर्मिला थापा(नेपाली) ।’ठेगाना नि ? : ‘सिरानचोक गाउँपालिका ७ ।’हाल बसोबास ? : ‘गोरखा नगरपालिका ६ पाटेचौर ।’उमेर ? : ‘३९ बर्ष ।’पेशा के गर्नुहुन्छ ?