
गोरखा नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । गोरखा नगरपालिका भित्रका सबै बालबालिकाहरुलाई पूर्णखोप लगाएसँगै आइतबार एक कार्यक्रम गरी नगरपालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा गरिएको हो । यसअघि गोरखा नगरपालिकालाई

ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने दुई शिक्षक पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी प्रहरीमाथि ढुंगामुढा गर्ने सिरानचोक ४ छोप्राकका शिक्षकहरु रामशरण पोखरेल र रामेश्वर पोखरेल पक्राउ परेका हुन्

गोरखाका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । आरुघाट गाँउपालिका वडा नं. ४ थुमीका २० वर्षीय प्रेम बरामको करेन्ट लागेर मृत्यु भएको हो ।शुक्रबार साँझ रसुवा जिल्लाको नौकुण्ठ गाँउपालिका

पहिलो पटक ‘मेगा प्रोजेक्ट’ को रुपमा सञ्चालन गर्न लागिएको गोरखा बजार र बारपाक(ठूलोगाउँ) को ढल ब्यवस्थापनको काम अन्यौल हुन पुगेको छ । लामो समयदेखि चर्चामा रहेको यो आयोजना दुईपटक बोलपत्र

गोरखाका सबै स्थानीय तहले आफ्नो पालिकाभित्रका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अब्यवस्थित बसोबासीलाई जग्गा दिलाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।राष्ट्रिय भूमि आयोगसँग गोरखाका ९ वटा पालिकाले गोरखा सदरमुकाममा शनिवार आयोजित

कारागार एउटा यस्तो स्थान हो, जुन राज्यले कानून प्रदत्त अधिकारको प्रयोग गरी अपराधमा संलग्न व्यक्तिहरुलाई सजायका साथै सुध्रने मौका स्वरुप राखिने सुधार केन्द्र हो । अपराधमा संलग्न व्यक्तिहरुलाई भावी जिवनका

रोटरी क्लव अफ बज्र मनासलुको नयाँ कार्यसमिति चयन भएको छ । रामकुमार श्रेष्ठको अध्यक्षतामा गठन भएको नयाँ समितिको प्रेसिडेन्ट इलेक्ट शिशुबाबु प्रधान, प्रेसिडेन्ट नोमिनी सुमेन्द्र श्रेष्ठ, भाईस प्रेसिडेन्ट बिनोद अर्याल

गोरखाको गण्डकी गाउँपालिकामा पूर्ण खोप सुनिश्चिता पालिका घोषण गर्नका लागि अन्तिम तयारीमा जुटेको छ ।अन्तिम तयारीको जिल्ला खोप समन्वय समितिले शनिबार अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा

मसला ब्यवशायी संघ गोरखाको पहिलो अधिवेशन एवं दोस्रो साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले अध्यक्ष पदमा पुनः अरबिन्द गुप्ताको अध्यक्षतामा सचिव सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा शिवप्रसाद

गोरखा उद्योग वाणिज्य संघ गण्डकी प्रदेश भित्रकै उत्कृष्ट भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको पाँचौँ प्रदेशसभाको अवसरमा आयोजित एक कार्यक्रमका बीच गोरखालाई सम्मान गरिएको हो । जिल्ला÷नगर