
केशव गुरुङ : आर्थिक वर्ष २०७८/०७९ मा संघ सरकार अन्तरगतका जिल्लाका सरकारी कार्यालयहरुका लागि कुल १४ अर्ब ४४ करोड ८२ लाख ९ हजार ५ सय २७ रुपैया रकम विनियोजन भएको

सामाजिक बिकास कार्यालय गोरखाले आर्थिक वर्ष २०७८÷७९ मा ७० प्रतिशत प्रगती हाँसिल गरेको छ । शुक्रवार कार्यालयले आयोजना गरेको वार्षिक समिक्षा गोष्ठी कार्यक्रममा कार्यालय प्रमुख दिपेन्द्र परियारले चालु वर्ष पँुजिगत

करारका कर्मचारी हटाउने धार्चे गाउँपालिकाको निर्णय बिरुद्ध करार सेवाका कर्मचारी आन्दोलित भएका छन् । १५ जना भन्दाबढि कर्मचारीले प्रेस बिज्ञप्ती जारी गर्दै असार ३१ गते गाउँ कार्यपालिकाको बैठकले विद्यालयका शिक्षक

गोरखाको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जाराले गाउँसभामा एकलौटी निर्णय गरेको भन्दै २० जना सदस्यहरुले गाउँसभा बहिस्कार गरेका छन् । बजेट निर्माणका क्रममा योजना तर्जुमा समितिको संयोजक उपाध्यक्ष रहने ब्यवस्था

श्यामचेतको पहिरोबाट विस्थापित तथा उच्च जोखिममा रहेका बासिन्दालाई बिहिबार राहत वितरण गरिएको छ । आरुघाट गाउँपालिका वडा नं. १ श्यामचेतमा बुधबार साँझ गएको पहिरोले घर गुमाएका, विस्थापित तथा उच्च जोखिममा

गोरखामा आगामि आर्थिक वर्ष २०७९/०८० का लागि जिल्ला दररेट निर्धारण गरिएको छ । जस अन्तर्गत श्रमिकको ज्याला ५ प्रतिशत बढेको छ । दक्ष कामदारको ज्याला यस अघि कायम रहेको रु

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट बिनियोजन गरेको छ । असार १० गते स्थगित भएको ११ औँ नगरसभालाई बिहिवार पूर्णता दिँदै नगर उपप्रमुख मसली माया थोकरले आगामी वर्ष

करारका कर्मचारी हटाउने गण्डकी गाउँ कार्यपालिकाको निर्णयले प्रतिशोधपूर्ण रहेको गण्डकी गाउँपालिकाका करार कर्मचारी मञ्चले आरोप लगाएको छ । कार्यपालिकाको ८७ औँ बैठकले गाउँपालिका, गाउँ कार्यपालिकाबाट नियुक्ति लिई सेवा करारमा कार्यरत

गोरखाको गण्डकी गाउँपालिकाको कार्यपालिका बैठकले यसअघि करारमा नियुक्त भएका ७० जना कर्मचारीलाई निकाल्ने निर्णय गरेको छ । बिहिवार बसेको गाउँ कार्यपालिकाको बैठकले ७० जना कर्मचारीको करार नियुक्ति नविकरण नगर्ने निर्णय

सरकारले आफैं बनाउने निर्णय गरेको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनअनुसार आयोजनामा सरकारी ऐलानी जग्गाको समेत मुआब्जा बाँडिएको देखिएको हो । ०७४