
ऐतिहासिक गोरखा दरवार परिसरमा वृक्षारोपण गरिएको छ । उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा मंगलवार बिहान वृक्षारोपण गरिएको संघका महासचिव प्रकाशचन्द्र श्रेष्ठले बताए । गोरखा नगरपालिका वडा नं ५ स्थित दरबार

गोरखामा दृष्टिबिहीनहरुले कम्प्यूटर सिक्न थालेका छन् । उनीहरुलाई लक्षित गरी कम्प्यूटर तालिम संचालन भएको हो । गोरखा नेत्रहीन संघको आयोजनामा तालिम संचालन गरिएको छ । नेपाल नेत्रहीन संघको पुर्नस्थापना कार्यक्रम

जनता समाजवादी पार्टी नेपाल गोरखा जिल्ला समिति पुनर्गठन हुने भएको छ । पार्टी पुनर्गठन गर्नका लागि यानप्रसाद भट्टको संयोजकत्वमा ९१ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरिएको छ । मंगलवारको

गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार बिकास कार्यालयमार्फत जिल्लामा झण्डै २७ किलोमिटर सडक कालोपत्रे गरिएको छ । कार्यालयले अहिलेसम्म कुल २६।५ किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न गरेको हो । ढुङ्गागाढे भञ्ज्याङ,

गत जेठ २७ गते आएको बाढीले गोरखाको पालुङटार नगरपालिका ९ मा सयौँ रोपनी खेत बगायो । भित्र्याउने बेला भएको जुडी धान, मकै र रोप्ने तयारी गरिएको खेत र बिउ बगाएपछि

मनकामना केबुलकारको भाडादरनयाँ भाडा दर सार्वजनिक गरेको छ । अहिले देशव्यापी रुपमा महङ्ग बढेसँगै केबुलकारको भाडा दरलाई पनि परिवर्तन गरिएको केवुलकार प्रशासनले जनाएको छ । परिवर्तित भाडादर साउन १ गतेदेखी

गोरखामा एक जना महिलालाई कोरोना पोजेटिभ देखिएको छ । आईतवार गोरखा अस्पतालमा उपचार गराउन आएका पालुङटारकी २१ वर्षिया महिलाको एन्टिजिन जाँच गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको । टाईफसको आईजिजि

गोरखामा किसानले विमा गरेबापतको रकम नपाएको गुनासो गरेका छ । सिरानचोक ४ छोप्राकका अम्बर पोखरेलले विमाको रकम नपाएको गुनासो गरेका हुन् । पहिलो पटक छोप्राकमा ३० रोपनी क्षेत्रफलमा आलु लगाए

साउन ५ गतेभित्र गोरखाको सबै स्थानीय तहमा कोभिड १९ बिरुद्धको खोप अभियान सुरु हुने भएको छ । चुमनुब्री र भीमसेन थापा गाउँपालिकामा खोप लगाउन बाँकी कोही पनि नभएको भन्ने बिवरण

तनहुँको आँबुखैरेनीमा भदौ २ गतेदेखि १५ गतेसम्म दोस्रो आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७९ हुने भएको छ । ‘विभिन्न जातजातिको कला, संस्कृति, परम्परा, भेषभूषा, संस्कारको पहिचान युवा जगतको अभियान’, भन्ने मूल नाराका साथ