
बालबालिकाले लगाउने नियमित खोपदेखि बिभिन्न समयमा फैलन सक्ने भाईरल रोगको बिरुद्ध लगाईने खोप स्थानीय तहमै सुरक्षित भण्डारण गर्दा प्रभावकारी हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य कार्यालय गोरखाले बुधवार सदरमुकाममा गुणस्तरीय

गोरखाका ११ स्थानीय तहको बेरुजु रकम २१ करोड ९१ लाख ३४ हजार रहेको छ । महालेखा परीक्षक कार्यालयको ५९ औँ वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार गोरखाका ११ स्थानीय तह मध्ये

महालेखा परीक्षकको कार्यालयले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाको मुआब्जा वितरण कार्य चाँडै सम्पन्न गर्न भनेको छ । महालेखाले बूढीगण्डकी आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न अझै

गोरखाको मान्बु १ श्यामचेतमा पहिरो जाँदा ४० घर बिस्थापित भएका छन् । बुधवार साँझ गएको पहिरोले तीनवटा धन्सार घर बगाएको र अन्य करिब ४० वटा भन्दाबढि घर जोखिममा परेको हो

फ्रान्सको राजधानी पेरिस सहरको पूर्वी सिमानामा जोडिएको पँता शहरमा अबस्थित बिशाल पार्कमा१० जुलाई २०२२ का दिन गोरखाली समाज फ्रान्सको महाधिवेशन सम्पन्न भएको हो । अधिवेशनले रामेश्वर श्रेष्ठलाई अध्यक्षमा, नानु देबकोटालाई

नेपाल निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसरमा २०७९ को स्थानीय निर्वाचनमा निर्वाचित सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । ८ जना जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरिएको समाजका सचिव रामबाबु श्रेष्ठले

गोरखा सदरमुकाम स्थित खोलखोलेमा एक युवक मृत अवस्थामा फेला परेका छन् । गोरखा नगरपालिका –८ आलेगाऊका २४ वर्षका अनिश आलेमगरको शव विहिबार बिहान फेला परेको प्रहरीले जनाएको छ । नगरपालिका

गोरखाको आरुघाट गाउँपालिका १ मान्बु श्याम्चेतमा पहिरो बगेपछि १२ वटा घर पुरिएको र ४० घर जोखिममा परेको स्थानीय कुमार लामाले बताए । बस्तीलाई बिच भागमा पारेर बगेको पहिरोले पुरै गाउँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एमालेसित तालमेल हुने बताएका छन् । प्रदेश स्तरीय प्रशिक्षणको कार्यक्रममा सहभागी हुन बुधबार गोरखा आइपुगेका अध्यक्ष थापाले तालमेल गरेको

रोटरी क्लव अफ गोरखाले गोरखा कारागारलाई पानी छान्ने उपकरण प्रदान गरेको छ । बुधबार क्लवका अध्यक्ष कृष्ण ढकालले एसपी केदार खनाल र कारागार शाखा प्रमुख गणेश भट्टराईलाई सो उपकरण प्रदान