
गोरखा सदरमुकामस्थित शक्ति मावि र महेन्द्रज्योति माविलाई ब्याग बितरण गरिएको छ । इमेज इन्स्टिच्यूट प्रालिले आफ्नो स्थापना भएको नवौं बर्ष पूरा गरी १० औँ बर्षमा प्रवेश गरेको अवसरमा दुई विद्यालयमा

गोरखा नगरपालिका ८ को रत्नलक्ष्मी माध्यमिक विद्यालयमा प्रधानाध्यापक परिवर्तन गरिएकोप्रति नेपाल शिक्षक संघ गोरखा नगरपालिकाको नगर समितिले विरोध जनाएको छ । यसअघिकी प्रधानाध्यापक साधना त्रिपाठीलाई हटाई विद्यालयकै कनिष्ट शिक्षक पूर्णकुमार

बालवालिकालाई फाईजर खोप लगाउने संम्बन्धी स्वास्थ्यकर्मीलाई तामिल दिइएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजना र एफएचआई ३६० को सहयोगमा पालुङटारमा साउन २० देखि तालिम सुरु भएको हो ।तालिममा गोरखाका ११

गण्डकी गाउँपालिका– ३, चमती (साविक फुजेल–७) की गंगामाया अधिकारी बिगत नौ बर्षदेखि अनसनमा छिन् । छोरा कृष्णप्रसाद अधिकारीलाई निर्मम रुपमा सडकमा घिसारेर हत्या गर्नेलाई पहिचान गरी कारबाही गर्न माग गर्दै

गोरखामा विद्युत चोर्नेसँग छलाख भन्दा बढी जरिबाना रकम असुली भएको छ । आर्थिकबर्ष २०७८÷०७९ मा ६ लाख १९ हजार २५ रुपैयाँ जरिवाना रकम असुल गरेको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण

जिल्ला प्रशासन कार्यालय गोरखाले पाँच करोड राजस्व संकलन गरेको छ । आर्थिकवर्ष २०७८÷०७९ मा सो कार्यालयबाट विभिन्न शीर्षकमा पाँच करोड २६ लाख ५९ हजार सातसय चार रुपैयाँ राजस्व संकलन गरिएको

गोरखा टेलरिङ व्यवसायी संघ गोरखाले नवनिर्वाचित जन(प्रतिनिधिसंग छलफल तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट चुनिएका नयाँ जनप्रनिधिधिहरुलाई सम्मान तथा छलफल कार्यक्रम आयोजना

गोरखामा आइतबार पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा दुईजना महिला र एकजना पुरुष, पालुङटार नगरपालिकामा दुईजना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

मंसिर ४ को प्रतिनिधिसभा चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्छन् भन्ने जति ढुक्कका साथ भन्न सकिन्छ, उनको चुनाव क्षेत्रबारे भने त्यति नै संशय छ ।

गोरखामा विभिन्न सात ठाउँमा नयाँ मतदान स्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको साउन १२ को निर्णय अनुसार शुक्रबार आयोगमा बिवरणसहित सिफारिस गरी