
नरहरि सापकोटा गोरखाको पालुङटार एयरपोर्ट संचालनमा सडक बाधक बनेको छ । एयरपोर्टको जग्गा अतिक्रमण गरेर सडक निर्माण भएपछि एयरपोर्टलाई जग्गा अपुग भएको हो । गत वर्षदेखि संचालन गर्ने गरी एयरपोर्टमा

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को व्यवस्थापन जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)लाई दिने विषय थप जटिल बन्दै गएको छ । अर्थ मन्त्रालयले संघीय व्यवस्था लागु भएको अवस्थामा त्यहाँको आम्दानी

एकिकरण नेपाल गोरखाले सामाजिक परिक्षण गरेको छ । ह्याण्डिक्याप्ट ईन्टरनेशनलको आर्थिक सहयोग एवं गोरखा नगरपालिको समन्वयमा संचालित स्वास्थ्य तथा सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको पहुँचमा सहजीकरण परियोजनाको परीक्षण

गोरखा अस्पतालमा हेमोडायलासिस सेवासुरु हुने भएको छ । भदौ ७ गतेदेखि उक्त सेवा सुरु गर्न लागेको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । डायलासिस गराईरहेका बिरामीलाई भदौ ६ गते सोमवार

नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले हाँजिर जवाफ प्रतियोगिता संचालन गरेको छ । बिभिन्न १० विद्यालय सहभागी प्रतियोगितामा गोरखा बोर्डिङ स्कुलका विद्यार्थी पहिलो भए भने सन्त जोसेफ दोस्रो र

निर्माण व्यवसायी संघ गोरखाले थप पदाधिकारी र सदस्य चयन गरेको छ । आइतबार बसेको संघको नियमित वैठकले थप पदाधिकारी र सदस्य चयन गरेको हो ।वैठकले संघको वरिष्ठ उपाध्यक्षमा हिमाल कन्स्ट्रक्सनका

गोरखाको मनास्लु पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । कोभिडका कारण २०७६÷०७७ को अन्त्यदेखि पर्यटकको घटेको मनास्लु क्षेत्रमा २०७७÷०७८ मा एकसय ९४ जनाले मात्रै यात्रा गरेका थिए । २०७८÷०७९ को गत

शक्ति माध्यमिक विद्यालयको आँगनमा निर्वाध रुपमा बालबालिका खेल्ने चौरमा विद्युत प्राधिकरणले दुई वटा पोल ठड्याएको छ ।२०७२ सालदेखि विद्यालयको आँगनमा प्राधिकरणले पोल ठड्याएको हो । आँगनको बीचमा दुईवटा पोल हुँदा

गोरखाका दश वटा पालिकामा आजबाट गोरखाका बालबालिका लाई कोरोना विरुद्धको फाइजर बायोएनटेक खोप अभियान संचालन हुने भएको छ । भौगोलिक विकटता रहेको चुमनुब्री गाउँपालिका बाहेकका १० वटा स्थानीय तहमा यो

गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार बनेको सबैलाई निर्वाचन खर्च बुझाउन निर्वाचन कार्यालय गोरखाले आग्रह गरेको छ । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार भई कानूनले तोकेको समयावधी(३०