| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

पहिरोले अवरुद्ध लोक्पा–चुम्लिङ पदमार्ग खुलाइदै

पहिरोले अबरुद्ध बनेको चुमनुब्री गाउँपालिका ६ को लोक्पा–चुम्लिङ पदमार्ग खुलाउने प्रयास गरिएको छ । डुयु खोलामा भीषण पहिरो गएपछि बिगत दुई महिनादेखि अबरुद्ध रहेको पदमार्ग शनिबारदेखि खुलाउने पहल गरिएको वडाअध्यक्ष

माओवादीमा पदाधिकारीको टुंगो लाग्यो, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ सचिवमा हितराज पाण्डे

नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको

माओवादी, नेकपा एस र नेसपा चुनावपछि एकता हुने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले माधव नेपाल र बाबुराम भट्टराईको पार्टीसित पार्टी एकता हुने बताएका छन् । नेपाल जेसिजको क्षेत्र ख सम्मेलन उद्घाटन गर्न शुक्रबार गोरखा आएका उनले पत्रकारहरुसितको कुराकानीमा

बोर्लाङका सीताराम गुरुङको युएईमा मृत्यू

रोजगारीको लागि यूएई(दुबई) पुगेका गोरखाका एक युवकको मृत्यु भएको छ । भीमसेनथापा गाँउपालिका ८ बोर्लाङका २८ वर्षीय सीताराम गुरुङको उपचारका क्रममा यूएईको शारहजास्थित कुवेती अस्पतालमा मृत्यु भएको हो । दुई

गोरखामा जेसीजको क्षेत्र ख सम्मेलन शुक्रवारदेखि सुरु, उल्लेखनीय काम गर्नेहरु सम्मानित

नेपाल जेसीजको आयोजनामा शुक्रवारदेखि गोरखा सदरमुकाममा जेसीज क्षेत्र ख सम्मेलन सुरु भएको छ । सम्मेलनको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् । सम्मेलनको उद्घाटन

धार्चेमा सर्भेसुलभ बहुउद्देश्यीय सहकारी संस्थाको मोबाइल बैकिङ सेवा सुरु

गोरखाको धार्चे गाउँपालिका वडा नं. ७ भिरकुनामा रहेको सर्भेसुलभ बहुउद्देश्यीय सहकारी संस्थाले मोबाईल बैकिङ सेवा सुरु गरेको छ ।सहकारी संस्थाले बुधबारदेखि मोबाइल बैकिङ सेवा सुरु गरेको हो । सहकारीबाट हुने

नेपाल तमु(गुरुङ) विद्यार्थी छोंज धि गोरखाको अध्यक्षमा मनोज गुरुङ

नेपाल तमु(गुरुङ) विद्यार्थी छोँज धि गोरखाको नयाँ कार्य समिति गठन गरिएको छ । गोरखा सदरमुकाममा शुक्रबार सम्पन्न भएको समितिको चौथो अधिवेशनबाट मनोज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

शुक्रबार गोरखामा २१ जना संक्रमित थपिए

गोरखामा शुक्रबार एकै दिन २१ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्लाभर ७६ जनाको कोरोना परीक्षण गरिएको थियो । उनीहरुमध्य २१ जनामा कोरोना पोजेटिभ देखिएको

गोरखाका सीताराम गुरुङको यूएईमा मृत्यु

रोजगारीको लागि यूएई पुगेका गोरखाका एक युवकको मृत्यु भएको छ। गोरखाको भीमसेनथापा गाँउपालिका-८ बोर्लाङका २८ वर्षीया सीताराम गुरुङको उपचारका क्रममा यूएईको शारहजास्थित कुवेती अस्पतालमा मृत्यु भएको हो।  दुई वर्षभन्दा धेरै समयदेखि

बाबुरामजी र हामी एकठाउँमा उभिनु गोरखाकोलागि विशेष महत्व : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छ वर्षअघि आफ्नै पार्टीबाट फुटेर गएका डाक्टर बाबुराम भट्टराईसँग पुनः एकजुट भएको बताएका छन् । नेपाल जेसीजले गोरखामा आयोजना गरेको ‘क्षेत्र ख’ सम्मेलनको उद्घाटन