| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखामा १३२४ जनाको पेन्सन पट्टाको नविकरण

गोरखामा संचालन भएको पेन्सन क्याम्पमा १३ सय २४ जनाको पेन्सन पट्टा नविकरण गरिएको छ । गोरखा नगरपालिका ९ चिसोपानी डाँडास्थित जिल्ला सैनिक बोर्डमा संचालन भएको पेन्सनका क्याम्पमा १३ सय भन्दा

पालुङटारमा एक सय ९९ पिन्ट रगत संकलन

देशब्यापी रगत अभाव भइरहेका बेला गोरखाको पालुङ्टारमा बुधवार एक सय ९९ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाको समन्वयमा पालुङटार नगरपालिका र इलाका प्रहरी कार्यालय

भड्किलो र खर्चिलो गरी तिज नमनाउन गोरखा प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय गोरखाले भड्किलो र खर्चिलो गरेर तिज नमनाउन आग्रह गरेको छ । केही वर्ष यता हरितालिका तिज पर्व मनाउने नाममा तडक भडक सहित खर्चिला कार्यक्रम हुने गरेको पाइएकाले

मध्यपहाडी लोकमार्गमा सास्ती, सँधै हिलो र धुलो !

वर्षौँदेखि सडकमा हिलोधुलो खेप्नुपरेपछि मध्यपहाडी लोकमार्ग आसपासका स्थानीय आजित भएका छन् । धादिङहुँदै गोरखाको आरुघाट, भीमसेन थापा, सिरानचोक, पालुङ्टार हुँदै लमजुङ जोड्ने खण्ड भएर यात्रा गर्नेहरुले सास्ती खेप्नुपरेको छ ।

अभियान श्रेष्ठद्वारा मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

तनहुँमा संचालन भइरहेको दोस्रो आँबुखैरेनी साँस्कृतिक महोत्सव–२०७९ मूल समारोह समितिका संयोजक अभियान श्रेष्ठले दुवै मिर्गौला फेल भएका बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । महोत्सवमा एक कार्यक्रमका बीच मिलन समाज

बारपाक–लाप्राक सडक खण्ड खुल्यो, साना गाडी चल्न थाले

बर्खाका बेला क्षतविक्षत भएको गोरखाको बारपाक–लाप्राक सडकखण्ड सुचारु भएको छ । मनसुन कमजोर हुदै गएपछि मंगलबार बिहानदेखि अस्थायी रुपमा सडक सञ्चालन गर्न थालेको हो । सो सडकखण्ड सुचारु गराउन गुप्सीपाखामा

जन्म महिनाको अवसरमा बालमन्दिरका अनाथलाई सहयोग

लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखा कालिका र लियो क्लव अफ गोरखाले सदरमुकामस्थित बालमन्दिर माबि छहरेमा अध्ययरत २४ जना अनाथ विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ । लियो

गोरखा अस्पतालमा हेमोडायलासिस सेवा सुरु

गोरखा अस्पतालमा मंगलवारबाट हेमोडायलासिस सेवा सुरु भएको छ । पहिलो दिन एकजना बिरामीको हेमोडायलासिस गरेर सेवा सुरु गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । ‘पहिलो पटक मिर्गौलाको डायलासिस अन्य

कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटायो, गोरखामा ध्रुव वाग्ले

नेपाली कांग्रेसले आगामी निर्वाचनलक्षित अभियानकालागि गोरखामा केन्द्रिय प्रतिनिधिको रुपमा तनहुँका धुव्र वाग्लेलाई खटाएको छ। ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने क्रममा वाग्लेलाई गोरखामा खटाइएको हो । त्यस्तै, गोरखाका सुरेन्द्रराज पाण्डेलाई

भूमि आयोग गोरखाद्धारा ९ वटा पालिकामा लगत संकलन सुरु

भूमि आयोग गोरखाद्धारा जिल्लाका नौ वटा पालिकामा संकल संकलन सुरु गरेको छ । भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरुको लगत संकलन कार्य सुरु गरिएको भूमि आयोग गोरखाका अध्यक्ष कमला नहर्कीले