| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

उपभोक्तासँगबार्ता गरी निकास दिन चम्पावती हाईड्रोपावर कम्पनीलाई आग्रह

गोरखा र लमजुङको सिमानामा पर्ने चेपे नदीमाबन्नलागेको ७ मेगावाट क्षमताको ‘चेपे ए’ जलविद्युतआयोजनानिर्माण कम्पनीले तत्कालउपभोक्तासँगबनर्ता गरेर समस्याको निकास दिनुपर्नेमा स्थानीय राजनीतिकदलहरुले जोड दिएका छन् ।बुधवार संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै

गोरखाको सुरक्षा समिति सम्मानीत

गोरखाको सुरक्षा समिति गण्डकी प्रदेश सरकारबाट सम्मानित भएको छ । स्वच्छ र शान्तिपूर्ण रुपमा मंसीर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सफल भएको भन्दै प्रदेश सरकारले गोरखाको

केरौजावेशी बर्षौँदेखि विद्युतविहिन

गण्डकी प्रदेश सरकारले उज्यालो गण्डकी अभियान सञ्चालन गरेको पाँच बर्ष बित्यो । यही शीर्षकमा अर्बौँ खर्च पनि भइसकेको छ तर गोरखाको धार्चे २ केरौजावेशीका बासिन्दाले भने अहिलेसम्म पनि विजुली बत्ती

गोरखाबाट गाउँपालिका महासंघको केन्द्रिय सदस्यमा बञ्जरा र देवकोटा निर्वाचित

गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रिय सदस्यमा गोरखाबाट दुई जना निर्वाचित भएका छन् । गोरखाको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बञ्जरा र सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटा गाउँपालिका महासंघको केन्द्रिय सदस्यमा

डिन गोरखको अध्यक्षमा श्रेष्ठ चयन

डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल(डिन) गोरखाको अध्यक्षमा अजयकुमार श्रेष्ठ चयन भएका छन् । आइतबार भएको अधिवेशबाट पुर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर श्रेष्ठको अध्यक्षमा एघार सदस्यी नयाँ कार्यसमिति चयन भएका हुन् ।

राइनासटार सिँचाइ आयोजना बचाउ संघर्ष समिति गठन

चेपे ए जलविद्युत आयोजनाका कारण सुख्खा लाग्ने भएपछि राइनासटारका किसानहरुले राइनासटार सिँचाइ आयोजना बचाउ संघर्ष समिति गठन गरेका छन् । मंगलबार सम्पन्न भेलाले सो आयोजनाको जल उपभोक्ता समितिका सदस्य श्रीकृष्ण

ऐतिहासिक ठूलोआँगन खन्न अबरोध : एउटा वडाअध्यक्षको नेतृत्वमा खनियो, अर्को वडाअध्यक्षको नेतृत्वमा पुरियो

गोरखा नगरपालिका ६ का वडाअध्यक्ष दिलिप जोशीको नेतृत्वमा खनिएको ऐतिहासिक तथा पुरातात्विक महत्वको ठूलोआँगन वडा नं. ३ का अध्यक्ष चुलबहादुर कुँबरको नेतृत्वमा पुरिएको छ । जोशीको नेतृत्वमा सोमबारदेखि खन्न सुरु

बूढीगण्डकी आयोजना निर्माण कार्य अघि बढाउन प्रचण्डसमक्ष जनप्रतिनिधिको माग

बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य यथासीघ्र अघि बढाउन गोरखा र धादिङका संघ, प्रदेश र स्थानीयतहका जनप्रतिनिधिले माग गरेका छन् । चुनावका बेला भोट माग्न मतदाता सामु जाँदा बूढीगण्डकी आयोजनाको निर्माण

ठूलोआँगन कसैको आँगन हो कि साझा सम्पत्ति ?

कुनै पनि ज्ञान आर्जन गर्न जो कसैले धेरै मिहिनेत गरेको हुन्छ । कहिलेकहीँ, त्यसरी मिहिनेत गरेर आर्जन गरेको ज्ञान मिथ्या पनि भइदिन सक्छ । यस्तो अबस्थामा त्यो ज्ञान आर्जन गर्न

चौथो एकीकरण पदयात्रा आउँदो पुस २१ गतेदेखि

ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटन विकास गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम गर्दै आएको नेपाली सेनाले आउँदो पुस २१ गतेदेखि एकीकरण पदमार्गमा पदयात्रा गर्ने भएको छ । बिगतदेखि पदयात्रा गर्दै