| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

मनास्लुमा हिउँचितुवा संरक्षण सचेतना तथा शिक्षा गोष्ठी

हरेक वर्ष डिसेम्बर ११ मा मनाइने अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसर पारेर मनास्लु संरक्षण क्षेत्रस्थित बुद्ध माध्यमिक विद्यालय, मा एक दिने हिउँचितुवा संरक्षण सचेतना तथा शिक्षा गोष्ठी सम्पन्न भएको छ ।

गण्डकीको मुख्यमन्त्री को ? यी हुन् गठबन्धनभित्रका मुख्य प्रतिस्पर्धी

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची सार्वजनिक गर्दैछ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ जना प्रत्यक्ष निर्वाचनबाट चुनिएर आइसकेका छन् । दलहरूले समानुपातिकको सूची पनि बुझाएका छन् । करिब करिब ६०

ठूलोआँगनमा पृथ्वीनारायण शाहको शालिक बनाउन सुरु

पर्यटक भित्र्याउने भन्दै ठूलोआँगनमा पृथ्वीनारायण शाहको सालिक स्थापना गर्ने प्रक्रिया सुरु गरिएको छ । गोरखा नगरपालिकाले करिब २२ लाख रुपैयाँ लागतमा ठूलोआँगनको बीच भागमा सालिक राख्न लागेको हो ।सालिक स्थापना

मनास्लु क्षेत्रमा हिमचितुवा गणना

मनास्लु संरक्षण क्षेत्र(एमक्याप)को नुब्री क्षेत्रमा गतबर्ष हिमचितुवा गणना गरेको टोलीले यसपटक चुम क्षेत्रमा गणना सुरु गरेको छ । ग्लोबल चेञ्ज रिसर्च इन्स्टिच्यूट, एकेडेमी अफ साइन्स अफ द चेक रिपब्लिक(चेक ग्लोब)का

तीन खर्बको बूढीगण्डकी आयोजना एककरोड अभावले अगाडि बढेन

अर्थ मन्त्रालयले सेयरबापतको रकम निकासी नगर्दा १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना बनाउन स्थापना गरेको कम्पनी सञ्चालनमा आउन सकेको छैन । स्वदेशी लगानीमै बनाउने उद्देश्यसहित अर्थ मन्त्रालयको समेत स्वामित्व हुने गरी

गोरखामा १३ हजारभन्दा बढीको मुटु परीक्षण

शुक्रबार र शनिबार गोरखा अस्पतालमा आयोजित निशुल्क मुटु रोग परीक्षण शिविरमा १३ हजारभन्दा बढिले मुटु परीक्षण गराएका छन् । रोटरी क्लव अफ गोरखा, गोरखा अस्पताल, रोट्रयाक्ट क्लब अफ गोरखा इन्ट्रयाक्ट

द्रव्यशाह बहुमुखी क्याम्पसको अध्यक्षमा शितलकाजी मास्के

गोरखाको लक्ष्मी बजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा शितलकाजी मास्के चयन भएका छन् । शनिबार सम्पन्न क्याम्पसको सातौ वार्षिक सभा तथा तेस्रो अधिवेशनबाट मास्केको अध्यक्षतामा पाँच सदस्यीय नयाँ संचालन

‘बिरानो गाउँको सफलतापछि ‘बिरानो सहर’ बजारमा

गोरखाली गीतकार तथा संगीतकारहरुले ‘बिरानो गाउँ’को सफलतापछि फेरि ‘बिरानो सहर’ नामक म्युजिक भिडियो बजारमा ल्याएका छन् । पानीको फोका, बचन जस्ता गीतले चर्चाको शिखर चुमिसकेका गीतकार डाक्टर राजुबाबु श्रेष्ठको ‘आज

चम्पावती जलविद्युत आयोजना कार्यालयमा आगजनी र तोडफोड

चम्पावती जलविद्युत आयोजनाका कारण राइनासटारको १२०० हेक्टर खेत सुख्खा लाग्ने भन्दै किसानहरुले सो आयोजनाको कार्यालय तोडफोड तथा सवारी साधनमा आगजनी गरेका छन् । शनिबार कार्यालय परिसरमा पुगेका पाँचसय जना भन्दा

यसपटक गोरखामा १० जना सांसद

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र भएको गोरखामा यसबर्ष १० जना सांसद निर्वाचित भएका छन् । विभिन्न पार्टीबाट प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ४ जना गरी १० सांसद निर्वाचित भएका