
गोरखाको पालुङटार नगरपालिकामा पर्ने राधाकृष्ण–कालामाटा–पौवाटार–बिरुवाटार(मिलनचोक–मझुवा सडक निर्माण ब्यवशायीले समयमै काम नगर्दा कालोपत्रे हुन सकेको छैन । २०७६ साल असार १६ गते सम्झौता गरेको अमर कन्ट्रक्शन प्रालिले तेस्रो पटक म्याद थप

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल गण्डकी लुम्बिनी प्रदेशले एक सय ६० जनालाई कपडा बितरण गरेको छ । अशक्त, अनाथ एवं जेष्ठ नागरिकहरुलाई चिसोबाट जोगाउन बाक्लो कपडा बितरण गरिएको श्रीकृष्ण प्रणामी

नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाको अध्यक्षमा अशोक रानामगर चयन भएका छन् । गोरखामा आइतबार र सोमबार भएको संघको १३ औँ जिल्ला अधिवेशनले रानामगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति

गोरखामा भूकम्प दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । २५ औ भूकम्प दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको आयोजनामा सोमबार रक्तदान कार्यक्रम भएको हो ।उत्त कार्यक्रममा २ नना

सिरानचोक गाउँपालिका वडा नं ६ महटारमा मगर समुदायको महान पर्व माघे सक्रान्ति विविध कार्यक्रम गरी मनाएको छ । नेपाल मगरसंघ गाखु मगर भेजाको आयोजना तथा नेपाल मगरसंघ क्षेत्रिया समन्वय समितिको

गोरखाको आरुघाटमा शिक्षक रहँदा पुष्पकमल दाहाल प्रचण्डका घरबेटी भुवन प्रसाद श्रेष्ठको ८० वर्षको उमेरमा निधन भएको छ ।गोरखा आरुघाट गाउँपालिका वडा नं ९ निवासी क्यान्सर रोग बाट पीडित श्रेष्ठको ललितपुर

साधना लघुबित्त बित्तीय संस्था लि.को छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरख सदरमुकाममा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको

आईतवार पोखरामा भएको जहाज दुर्घटनामा परी ज्यान गुमाएका पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको निधनप्रति पत्रकार महासंघ गोरखा शाखाले श्रद्धान्जली शभा गरेको छ । पत्रकार महासंघ गोरखाको कार्यालयमा सोमवार बिहान

११ औँ गोरखा महोत्सवलाई नयाँ र फरक ढंगले संचालन गर्ने घोषणा गरेको गोरखा उद्योग बाणिज्य संघ आफ्नै निर्णयबाट पछि हटेको छ । कृषि पर्यटन र औद्योगिक ब्यापार मेला नाम दिएर

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को म्याद बिगत तीनबर्षदेखि थपिएको छैन । म्यादथप नहुँदा त्यससम्बन्धी काम कारवाही राम्रोसँग हुन नपाएको आयोजना कार्यालयले जनाएको छ ।एमक्यापको म्याद सकिएको करिब तीन वर्ष पुगेको