| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले अनुदानमा बिभेद गरेको गुनासो

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई गोरखाले अनुदान बितरणमा बिभेद गरेको गुनासो किसानहरुले गरेका छन् । आयोजनाले चालुवर्ष २०७९÷८० मा संचालन गर्ने कार्यक्रमकालागि लाभग्राही समुह छनौटमा बिभेद गरेको

गोरखामा ६ हजार टन सुन्तला उत्पादन

गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्सेनि मनग्य कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ । कृषि विकास निर्देशनालयको

गोरखाका मगर समुदायले धुमधामसँग माघेसक्रान्ती मनाए (फोटो फिचर)

गोरखाका मगर समुदायले धुमधामसँग माघेसक्रान्ती पर्व मनाएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाले १३ औँ अधिवेशनको अवसरमा बृहत कार्यक्रम गरेर माघेसक्रान्ती पर्व मनाएको अध्यक्ष बिष्णु राना मगरले

गोरु निकासी रोक्दै गोरखा प्रहरी

गोरखाको सिरानचोक गाउँपालिका ६ नयाँ साँघुबाट प्रहरीले छ वटा गोरु नियन्त्रणमा लिएको छ । गोरखाको गाउँगाउँबाट गोरु निकासी गरी हेटौँडा लैजाने र मासुको रुपमा प्रयोग गर्ने गरेको गुनासोपछि प्रहरीले गोरु

पोखरामा बिमान दुर्घटना, यी हुन यात्रु

पोखरामा आज विहान भएको यती एयरलाइन्सको दुर्घटनामा आठ जना विदेशी र छ जना शिशु रहेको खुलेको छ। यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त आचार्य,

गोरखा १ ‘क’ बाट निर्वाचित सांसद धिताल गण्डकी प्रदेश सभामुखमा निर्वाचित

 गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई ६ मतले पछाडि पार्दै धिताल सभामुखमा निर्वाचित भएका हुन् । धितालले ३२ मत ल्याउँदा तिवारीले २६

केन्द्रिय कफी सहकारी संघको अध्यक्षमा गोरखाका तुलसीराज धिताल

केन्द्रिय कफी सहकारी संघको अध्यक्षमा गोरखाको अजिरकोट गाउँपालिकाका तुलसीराज धिताल चयन भएका छन् । शनिवार तनहुँको आँबुखैरेनीमा भएको १६ औँ साधारण सभा एवं छैठौँ अधिवेशनले धिताल अध्यक्षमा सर्वसम्मत चयन भएका

पत्रकार केशव गुरुङ सम्मानीत

पत्रकार केशव गुरुङ सम्मानीत भएका छन् । सर्भे सुलभ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको धार्चे ४ लाप्राकको पहिलो वार्षिक साधारण सभाको अवसरमा पत्रकार महासंघ गोरखाका सह सचिव एवं तमु संचारकर्मी संघका

लायन्स क्लव देउराली दियालोद्धारा मानवसेवा आश्रम गोरखामा खाद्यान्न सहयोग

लायन्स क्लव अफ देउराली दियालो काठमाण्डौँले मानव सेवा आश्रम गोरखालाई खाद्यान्न सहयोग गरेको छ । क्लवका संस्थापक अध्यक्ष खोमराज खराल (रमेश) सहित ९ जनाको समुहले शुक्रवार आश्रममा पुगेर चामल, तेल

म्यादथप नहुँदा एमक्यापको काम प्रभावित

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को म्याद बिगत तीनबर्षदेखि थपिएको छैन । म्यादथप नहुँदा त्यससम्बन्धी काम कारवाही राम्रोसँग हुन नपाएको आयोजना कार्यालयले जनाएको छ ।एमक्यापको म्याद सकिएको करिब तीन वर्ष पुगेको