
गोरखाको धार्चे गाउँपालिका वडा नं ५ रेसे खोलामा भएको रेसे सिङला माघेसक्रान्ति मेलाको भलिबल उपाधि बारपाक सुलिकोट गाउँपालिकाको उलाजुङ युवा क्लव चित्रेले जितेको छ । उपाधि विजेता उलाजुङ युवा क्लवले

शिव उप्रेती : गण्डकी प्रदेश सरकारले पाँचबर्षअघि एकघर एकधाराको कार्यक्रम लागु ग¥यो । केही ठाउँमा यो कार्यक्रम सफल पनि भएको छ तर दुर्गममा रहेको चुमनुब्री गाउँपालिका २ स्योका बासिन्दा आधाघण्टाको

बारपाक देखि लाप्राक सम्मको १३ दशमलव १४ किलोमिटर सडकमा निर्माण ब्यवशायीले काम नगर्दा अहिलेपनि सवारी साधन आउजाउ गर्न मुस्किल छ । ३४ करोड १५ लाखमा उक्त खण्ड स्तरोन्नती (ग्राबेल) गर्ने

उत्तरी गोरखाको रईला नाका खुलाउन पहल गरिदिन माग गर्दै स्थानीयहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाइ ज्ञापनपत्र बुझाएका छन् । विगत तीन वर्ष देखि बन्द रहेको नाका खुलाउन पहल गरिदिन स्थानीयहरु विहिबार प्रधानमन्त्री

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ६ स्थित चुम्तेतका स्थानीयहरुलाई खाद्यान्न तथा सिरक वितरण गरिएको छ । वडा भित्रका एकल महिला, जेष्ठ नागरिक, अपाङता र विपन्न परिवारलाई खाद्यान्न तथा सिरक वितरण

गोरखामा जुवातास खेल्दै गरेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पालुङटार नगरपालिका वडा नं ३ सिउडेनी जंगलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डिएसपी लिलाराज लामिछानेले बताए । पक्राउ

गोरखामा बुधवार २५ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिबस मनाइएको छ । गोरखा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरु, नागरिक समाज, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

दर्वुङ फुजेल आयुर्वेद औषधालयले जेष्ठ नागरिकलाई सहज सेवा दिन निशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । गाउँपालिका मातहतको आयुर्वेद शाखाले बुधवार वडा नम्बर ३ को आमडाँडामा उक्त शिविर संचालन गरेको

निजामती होस् या संस्थानका कर्मचारी सबैले मासिक तलब लिन्छन् । स्थापित निजी क्षेत्रका संघ संस्था, उद्योगहरुलेपनि मासिक तलब दिन्छन् । तर शिक्षकले भने अहिले पनि छिटोमा तीनदेखि चार महिनापछि मात्रै

नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले स्थापना दिवसको अवसरमा गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ । गोरखा सदरमुकामका बुधबार एक कार्यक्रम गरी रेडक्रसले ५० वर्ष पुरा गरेको अवसरमा खाद्यान्न