
हेड्स नेपाल गोरखा शाखाको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरखा सदरमुकामको हिमचुली बचत तथा ऋण सहकारी संस्थाको भबनमा शनिबार संस्थाको नवौ वार्षिक साधारण सभा सम्पन्न भएको हो

गोरखा नगरपालिकाको डोजर माओवादी केन्द्रको पार्टी कार्यालय निर्माण स्थलमा जग्गा तयार गर्न तीन दिनदेखि प्रयोग हुँदै आएको छ । नगरपालिकाले बिपद् र बिकास निर्माणका काममा प्रयोग गर्ने भनेर खरिद गरेको

गोरखा नगरपालिका वडा नं १० स्थित छेवेटारमा दोस्रो चरणको कपडा बैंक कार्यक्रम सम्पन्न भएको छ । लियो क्लव अफ गोरखाका आयोजनामा भएको कार्यक्रममा शनिबार एक कार्यक्रम गरी सम्पन्न गरिएको हो

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले गोरखा जिल्लालाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । शनिवार ११ औँ गोरखा महोत्सवको समापन गर्दै उनले

पत्रकार महासंघ गोरखा र कान्तिपुर सिटी कलेज काठमाण्डौँ बिच ५० प्रतिशत छुटमा स्नातकोत्तर पढ्न पाउने विषयमा सम्झौता भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको आम सञ्चार तथा पत्रकारिकतामा स्नातकोत्तर अध्ययन गर्न चाहने

गोरखाको पालुङटार नगरपालिकाका मेयरका स्वकीय सचिव अशोक मरहट्टामाथि हातपात भएको छ । पालुङटार नगरपालिका २ का दुर्गालाल श्रेष्ठले नगरपालिका कार्यालयमै कुटपिट गरेको नगरप्रमुख बिबश चिन्तनले बताए । मेयरका स्वकीय सचिव

गोरखाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी दुबैको सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको कपिलबस्तु सुरुवा भएको छ भने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको

गोरखा चेम्बर अफ कमर्सको सौन्दर्यकर्मी तथा कस्मेटिक व्यवसायी संघको अध्यक्षमा सुस्मीता घले चयन भएकी छन् । शुक्रबार भएको संघको दोस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशनले घलेलाई पुन अध्यक्षमा चयन

गोरखा सदरमुकाममा सहभागितामुलक ग्रामीण पूनर्लाभ परियोजनाको अनुभव आदान प्रदान सेमिनार सम्पन्न भएको छ । पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिकाको आयोजना जिल्ला समन्वय समितिको समन्वय तथा जापान अन्तराष्ट्रिय सहयोग नियोग(जाइका) को

गोरखाको भिमसेन थापा गाउँपापिलका ४ धावाको बालुवाटारमा सोनाम ल्होसारमो अवसरमा मेला हुने भएको छ । यहि माघ ८ गते धावा, बालुवाटारमा तामाङ जातीको सोनाम ल्होसारको अवसरमा मेला हुन लागेको हो