| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखाका विक्रम घिमिरे अमेरिकाको नर्थ क्यारोलिनाका लागि पर्यटन सद्भावना दूत

गोरखाका विक्रम घिमिरेलाई नेपाल सरकारले अमेरिकाको क्यारोलिनाका लागि पर्यटन सद्भावना दूत नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घिमिरेलाई पर्यटन सद्भावना दूतमा नियुक्त गरेको हो । पर्यटन

गोरखामा बन्द क्रसरबाट निर्माण सामग्री ढुवानी गर्ने १३ वटा टिपर प्रहरी नियन्त्रणमा

क्रसर बन्द भएका बेला ढुङ्गा गिटी बालुवा लगायतका निर्माण सामग्री ढुवानी गर्दै आएका टिपरहरु प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले १० वटा, जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले

तेस्रो पालुङ्टार राष्ट्रपति रनिङशिल्डको उपाधि अमरज्योति जनता माविलाई

पालुङटारमा भएको माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि अमरज्योति जनता मावि लुईटेलले उचालेको छ । ११ स्वर्ण, चार रजत र दुई कास्य पदकसहित अमरज्योतिले उपाधि उचालेको शिक्षक ज्ञानबहादुर मिजारले जानकारी

उत्तरी गोरखाको प्राचीन पुङ्चे हिनाङ गुम्बामा आगलागी

चुमनुब्री गाउँपालिका २ हिनाङको पुङ्चे गुम्बामा आगालागी भएको छ । मंगलबार दिउसो तीन बजेतिर आगालागी भएको वडाअध्यक्ष मिङ्ग्यूर दोर्जे लामाले जानकारी दिए । ल्हो, ल्ही र स्यो बस्तीबाट पनि सो

फागुन ७ गतेबाट सातौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता हुने

कोभिडका कारण विगत तीनबर्षसम्म रोकिएको गोर्खाली रनिङकप यसबर्ष गोरखामा हुने भएको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको गोर्खाली रनिङ कपको सातौँ श्रृङ्खला आउँदो फागुन ७ गतेबाट गर्न लागिएको आयोजक हरमटारी

गोरखा नगरपालिकाले ईविडिङ नगर्दा ठूला ठेक्कामा साँघुरो प्रतिस्पर्धा

गोरखा नगरपालिकाले ईलेक्ट्रोनिक्स विडिङ सिस्टम (इबिडिङ) नगरी ढुङ्गा गिटीको बोलपत्र आह्वान गर्दा ठूला ठेक्कामा प्रतिस्पर्धा नै भएन । गतवर्ष इविडिङमार्फत नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) को संकलन र बिक्री सम्बन्धी

गोरखा नगरपालिकाभित्रका ठूला घाटको ठेक्का लागेन, आन्तरिक आम्दानी घट्ने संकेत

गोरखा नगरपालिकाभित्रका ठूला घाटको ठेक्का नलाग्दा आन्तरिक आम्दानीमा असर पर्ने भएको छ । १४ वटै ठेक्का लागेमा नगरपालिकालाई तीन करोड ५० लाखभन्दा बढि आन्तरिक आम्दानी हुने अनुमान गरिएको थियो, तर

ठेकेदारले काम नगर्दा माछाखोला गुम्दा सडक संचालन हुन सकेन

निर्माण ब्यवशायीले काम नगर्न बिभिन्न बहाना बनाउँछन् । कुनैपनि पूर्वाधारको जिम्मा लिँदा वा टेण्डर फाराम दर्ता गर्दा नै कस्तो ठाउँमा काम गर्नुपर्छ, योजना संचालन हुने ठाउँ कहाँ हो ? त्यहाँ

गण्डकी गाउँपालिकाका किसान व्यवसायिक तरकारी खेतीमा तल्लीन

गण्डकी गाउँपालिकाका ६ बटुकीका भक्तबहादुर राना मगर, प्रेम राना मगर र थुम्काकी झलकमाया प्रजा व्यवसायिक तरकारी किसान हुन् । उनीहरु सिजनअनुसारका तरकारी बेचेको आम्दानीले आफ्नो परिबार पाल्न र आइपर्ने विभिन्न

शहिदलखनमा सुत्केरी भेटघाट कार्यक्रम सुरु

शहिद लखन ७ मा गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सुरु भएको छ । पालिका भित्रका प्रत्येक सुत्केरी महिलाको घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य अवस्था बुझने कार्यक्रम सुरु गरिएको हो