
गोरखामा सरकारी कार्यालयबाटै १८३ केजी कुट्की (जडिवुटी) गायब भएको छ । पाँचसय २३ किलो कुट्कीकालागि लिलाम आह्वान गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना सम्पर्क कार्यालय गोरखाले अन्ततः तीन सय ४० किलो

चुमनुब्री २ हिनाङमा अवस्थित दुईसय वर्ष पुरानो पुङ्जे गुम्बा जलेर नष्ट भएको छ । विसं. १८७० सालमा निर्माण भएको पुङ्जे गुम्बा मंगलबार दिउँसो तीनबजेदेखि राति १० बजेसम्म सात घण्टा जलेर

जिल्लाको गण्डकी गाउँपालिकाले आफ्नो पहिचान झल्कने लोगो (प्रतिक) चिन्ह प्रयोगमा ल्याउने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै उत्कृष्ट लोगो बनाउने व्यक्ति वा संस्थालाई ३० हजार पुरस्कारको व्यवस्था समेत गरेको

नेपाली काँग्रेस जिल्ला कार्य समिति गोरखाका पूर्व सभापति बुद्धिप्रसाद लामिछानेको श्रद्धान्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति गोरखाको आयोजनामा सदरमुकामस्थित पार्टी कार्यालयमा स्वर्गीय लामिछानेको तस्वीरमा पूmलमाला

सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको

केशव गुरुङ : गोरखा नगरपालिका वडा नं १३ देउरालीका कल्पना रोका विगत तीन महिनादेखि आपूmले लिएको ऋण तिर्न सकेको छैन । लघुवित्तमा १५ वर्षदेखि नै आर्थिक कारोबार गर्दै आएका उनी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका २ मा रहेको पुंगजी गुम्बामा आगलागीबाट भएको क्षती र त्यहाँको अवस्था बुझ्न त्यस क्षेत्रबाट निर्वाचित प्रदेश सांसद नन्दप्रसाद न्यौपाने सहितको टोली त्यहाँ पुगेको छ । प्रमुख

गोरखाको चुमनुब्री गाउँपालिका २ को हिनाङमा रहेको पुंगजी गुम्बामा आगलागी हुँदा करोडौँको क्षती भएको छ । सोमवार सोलार सट् भएर त्यहाँ आगलागी भएको हो । आगलागीपछि गण्डकी प्रदेश सांसद नन्दप्रसाद

यसबर्ष उत्तरी गोरखामा ढिला गरी हिमपात सुरु भएको छ । समुद्री सतहबाट ३५०० देखि ३८०० मिटर उचाइका सामागाउँ, साम्दो लगायतका गाउँमा हिउँ पर्न सुरु गरेको चुमनुब्री गाउँपालिका १ का वडाअध्यक्ष

गोरखाको पालुङटार नगरपालिकाले अर्धवार्षिक समीक्षा कार्यक्रम गरेको छ । १२ औँ नगरसभाको अवसरमा मंगलवार नगरपालिकाले विषयगत शाखाहरुको समीक्षा कार्यक्रम गरेको हो । साउनदेखि पुस महिनासम्म पालुङटार नगरपालिकाले ३० प्रतिशत वित्तीय