
समाजवादी केन्द्र निर्माण गर्दै पार्टी एकताको तयारीमा समेत रहेको नेपाल समाजवादी पार्टीले गोरखाका पाँच वटा पालिकामा पार्टी कमिटी पुनर्गठन गरेको छ । शनिबार सम्पन्न जिल्ला पार्टी कमिटीको पूर्ण बैठकले पालिका

लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समिति १९ औँ साधारण सभा तथा १३ औँ अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको अधिवेशनले हरिभक्त कट्टेलको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्य समिति

पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मुलुकलाई अहिले अस्थिरतातर्फ उन्मुख भएको बताएका छन् । पार्टीको जिल्ला स्तरीय कार्यक्रममा सहभागी हुन शनिवार गोरखा आएका उनले पत्रकारहरुसँगको कुराकानीमा

टुक्रे योजना बनाउने, कनिका छरेजस्तो बजेट छर्ने, कार्यकर्तामैत्री बजेट बिनियोजन गर्दा देशभरका अधिकांश स्थानीय तहले देखिने गरी बिकास गर्न सकेनन् भन्ने आरोप खेपिरहेका छन् । यो प्रवृत्ति हिजो र आज

धार्चे गाउँपालिका वडा नं ३ खोर्लाबेसीमा भएको तीनदिने आधारभूत रक क्लाइम्बिङ तालिम सकिएको छ । साहसिक पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाको आयोजना तथा यात्री टूेकिङ कम्पनीको व्यवस्थापनमा बिहिबारबाट शनिवारसम्म तालिम आयोजना

नेपाल कम्यूनिष्ट पार्टी एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) गोरखाको अध्यक्षमा प्रताप ढकाल चयन भएका छन् । शनिवार सम्पन्न भएको १४ औँ जिल्ला अधिवेशनले ढकालको अध्यक्षतामा

भिमसेनथापा गाउँपालिकाको ११ औं हिउँदे गाउँसभा सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाले विभिन्न विधेयकका साथै चालु वर्षको बजेट तथा कार्यक्रम संशोधन तथा विभिन्न समितिका प्रतिवेदनहरु पेश गर्दै गाउँसभा सम्पन्न गरेको

नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देश अस्थिरतातर्फ उन्मुख भएको बताएका छन् । पार्टीको कार्यक्रममा सहभागीहुन शनिवार गोरखा आएका उनले पत्रकारहरुसँगको कुराकानीमा भने ‘शसकिय स्वरुप र निर्वाचन प्रणाली यही

शिव उप्रेती : गत बिहिबार दिउँसो दुईबजे सहिदलखन गाउँपालिका ६ दार्चे फुरुण्डाँडाको सिरान घरमा पुग्दा एकजना हजूरबुबा उमेरका वृद्ध फोनमा बोल्दै थिए । छ फिटभन्दा अग्लो कद, दुब्ला पातला देखिने

गोरखाको गण्डकी गाउँपालिकाले जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्ने कृषकहरुलाई अनुदान दिने भएको छ ।गण्डकी गाउँपालिकाले गाउँपालिकाभित्रका कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिने भएको हो ।गाउँपालिकाले अनुदानका लागि आर्थिक बर्ष