| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

सांसद बजगाईको समन्वयमा गोरखाबाट बिरामी महिलाको उद्धार 

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईको समन्वयमा गोरखा एक बिरामी महिलाको उद्धार भएको छ । धार्चे २ केरौजाबाट १९ वर्षे कान्छीमाया गुरुङको उद्धार भएको हो ।  सुत्केरी हुन नसकेर सुन्निएको र

पुस्तान्तरण नहुँदा घाँटु नाँच संकटमा (फोटो फिचर)

केशव गुरुङ : गुरुङ समुदायमा प्रसिद्ध साँस्कृतिक लोकनृत्य ‘घाँटु’ पुस्तान्तरण नहुँदा संकटमा परेको छ । परापूर्व कालदेखि चल्दै आएको घाँटु संरक्षण गर्न नयाँ पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको

मध्यपहाडी लोकमार्गको गोरखा खण्ड : सडक निर्माण सुस्त, म्याद थपेको थप्यै

आठ वर्षमा आठौँ पटक म्याद थप्दा पनि गोरखाको आरुघाटदेखि ओख्ले खण्डमा अझै काम पूरा भएको छैन । २५ करोड ४२ लाखमा १३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको रसुवा ईलाईट

बाह्रकिलो–बारपाक सडक : ६ पटक म्याद थप्दा पनि काम भएन

बाह्रकिलो–बारपाक सडक कालोपत्रेका लागि काम सुरु भएको करिव सात बर्ष पुग्न लाग्यो, तर हालसम्म काम सम्पन्न भएको छैन । लोहनी एण्ड ब्रदर्श प्रालि र रसुवा इलाइट सूर्य जेभीले जिम्मा लिएको

गण्डकी गाउँपालिकास्तरीय रनिङ शिल्डको उपाधी सुर्योदयलाई

गण्डकी गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सूर्योदय माविले उचालेको छ । वडा नम्बर ८ मा रहेको सूर्योदय माविले ६ स्वर्ण, ६ रजत र ४ कास्यसहित उपाधि उचालेको गाउँपालिका

रित्तो फुण्डाँडामा धमाधम सडक स्तरोन्नति

बसाइँ सराइले हालसालै रित्तो बनेको सहिद लखन गाउँपालिका ६ फुन्डाँडामा धमाधम सडक स्तरोन्नति भइरहेको छ । गण्डकी प्रदेश सरकारको १० लाख रुपैयाँ लागतमा पूर्वाधार कार्यालय गोरखाले एकसातादेखि धमधम सडक स्तरोन्नति

गण्डकी गाउँपालिकाको हरेक वडामा ५० लाखका ‘गौरव’को योजना

प्राय नगरपालिका तथा गाउँपालिकाले वडालाई बजेटको ‘सिलिङ’ तोक्ने र वडाले मनमौजी रुपमा योजना छनौट गरी बजेट बिनियोजन गर्ने गर्छन् । वडा अध्यक्षको तजविजमा ७० लाखदेखि एक करोड ५० लाख सम्मका

गोरखामा बिमा प्राधिकरणको अन्तरक्रिया

नेपाल विमा प्राधिकरणले गोरखामा सोमवार अन्तरक्रिया कार्यक्रम गरेको छ । गोरखा नगरपालिकाभित्र जनप्रतिनिधि, जिल्लामा संचालित बिभिन्न बिमा कम्पनीका कर्मचारी लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरेको नेपाल बिमा प्राधिकरणका सहायक निर्देशक केदारनाथ

प्रजनन् बोका व्यावस्थापन सम्बन्धित तालिम आरुघाटमा सम्पन्न

गोरखामा प्रजनन् बोका व्यवस्थापन सम्बन्धित तालिम सम्पन्न भएको छ । स्वाँरा सघन गाउँ विकास केन्द्र, गोरखाले सिआरएस नेपालसँगको आर्थिक तथा प्राविधिक सहयोग साथै भिमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकासँगको समन्वय

छेवेटारमा अस्थायी प्रहरी पोस्ट स्थापना

गोरखा नगरपालिका–१० छेवेटारमा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ । सोमबार एक कार्यक्रमका बीच गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले अस्थायी प्रहरी पोष्ट स्थापना गरेका हुन् । प्रहरी पोष्ट स्थापना