| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

अन्तरमावि चित्रकला प्रतियोगितामा महालक्ष्मी माविका राना प्रथम

गोरखा नगरपालिकास्तरीय अन्तरमावि चित्रकला प्रतियोगितामा महालक्ष्मी माविका अभिषेक राना प्रथम भएका छन् । लियो क्लव अफ गोरखाको आयोजनामा शहिद दिवसको अवसरमा भएको चित्रकला प्रतियोगितामा महालक्ष्मी माविका राना प्रथम भएका हुन्

खोर्लाबेसीमा तातोपानी मेला सुरु

धार्चे गाउँपालिका वडा नं ३ स्थित खोर्लाबेसीमा तातोपानी मेला सुरु भएको छ । तातोपानी क्षेत्र संरक्षण तथा सम्बद्र्धन विकास केन्द्रको आयोजनामा भएको मेलाको सोमबार गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपानले उद्घाटन

उत्तरी गोरखालाई स्वायत क्षेत्रको घोषणा गर्न माग

उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकालाई स्वायत्त क्षेत्र घोषणा गर्न स्थानीयले माग गरेका छन् । नेपाली कांग्रेस धार्चे गाउँकार्यसमितिको आयोजनामा माछाखोलामा भएको नेपाली काँग्रेस धार्चे गाउँ कार्य समिति र भातृ

पुष्कर तीर्थमा हरेक दिन गोरक्षआरती हुने

गोरखा सदरमुकामको पँदेलीस्थित पुष्करतीर्थ(रानीपोखरी) मा हरेक दिन ‘गोरक्षआरती’ हुने भएको छ । स्थानीयले ‘पुष्करतीर्थ आरती समिति’ गठन गरी फागुन ६ गते महाशिवरात्रीको दिनदेखि गोरखनाथलाई समर्पण गरी ‘गोरक्षआरती’ गर्ने निर्णय गरेका

यो वर्ष पनि कालोपत्रे हुने छाँटकाँट छैन घ्याम्पेशाल–ताकुकोट सडक, कसैलाई टेर्दैनन् ठेकेदार

निर्माण ब्यवशायीले काम नगर्दा गोरखाको घ्याम्पेशाल–पाँचखुवा–देउराली–ताकुकोट सडक समयमै कालोपत्रे हुन सकेन । कालोपत्रे सकिनुपर्ने बेला अहिलेसम्म सो खण्डको काम सुरु भएको छैन । नाला निर्माण, सडक बिस्तार लगायतका ५० प्रतिशत

गोरखामा एक सातादेखि सिडिओ, सहायक सिडिओ छैनन्

गोरखामा एक सातादेखि प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) दुबै छैनन्। सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको नागरिकता खारेज गरेपछि गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री

आज शहीद दिवस मनाइँदै   

प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई

गोरखाका सहकारी संस्थाको नालीबेली : कुशल सञ्चालक, व्यवस्थापक नहुँदा सयौं सहकारी संस्था डुबे

शिव उप्रेती :तत्कालीन अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले ‘गाउँगाउँमा सहकारी घरघरमा भकारी’ कार्यक्रम घोषणा गरे । सरकारले एकलाख र गाविसले एकलाख अनुदान दिने नीतिअनुसार प्रत्येक गाविसमा उपभोक्ता सहकारी गठन भयो ।

भिमसेन थापा गाउँपालिकामा लोकसेवा तयारी कक्षा संचालन

गोरखाको भीमसेनथापा गाउँपालिकाले लोकसेवाको तयारी कक्षा संचालन गरेको छ । बिभिन्न वडा र छिमेकी आरुघाट गाउँपालिका, गोरखा नगरपालिकाबाट पनि तयारी कक्षामा सहभागी भएका छन् । वडा नम्बर ५ को शान्ति

प्रेस सेन्टर गोरखाद्धारा १९ औं स्थापना दिवसको अबसरमा बिरामीलाई फलफुल बितरण

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखा शाखाले आफ्नो स्थापना दिवसको अबसर पारेर गोरखा अस्पतालमा उपचाररत बिरामीहरुलाई आइतबार फलफुल बितरण गरेको छ । संगठनले १९ औं स्थापना दिवसको अवसरमा अस्पतालमा