| बिहिबार, कार्तिक २६, २०८३

गोरखाका समाचार

तरकारी बाली सम्बन्धी १६ हप्ते तालिम सम्पन्न

गोरखा नगरपालिका–१३ बैटारीका किसानलाई तरकारी वाली सम्बन्धी (आइपिएम) तालिम दिइएको छ । कृषि ज्ञान केन्द्रको आयोजनामा संचालित तालिममा दरौदी मस्र्याङदी कृषक समूहका २५ जना कृषक सहभागी थिए । १६ हप्तासम्म

पत्रकार महासंघ गोरखाको वेभसाइट निर्माण

नेपाल पत्रकार महासंघ गोरखा शाखाको आफ्नै वेभसाइट निर्माण भएको छ । शाखाका हरेक गतिविधिहरु अव उक्त वेभसाइटमा हेर्न पाइने छ । पत्रकार महासंघको प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत वेभसाइट निर्माण गरिएको

प्रेस चौतारी गोरखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुजन न्यौपानेलाई

प्रेस चौतारी नेपाल गोरखा शाखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुजन न्यौपानेले पाएका छन् । प्रेस चौतारी गोरखा शाखाका यस अघिका उपाध्यक्ष सुजन न्यौपानेलाई प्रेस चौतारी गण्डकी प्रदेश समितिले कार्यवाहक अध्यक्षको जिम्मेवारी

टाढालाई दुर्गमभत्ता छैन, नजिकलाई छ

एक शिक्षक व्याङ्ग्य गर्दै भन्छन्, – ‘यसपाल त हाम्रो गाउ“मा पनि मोटरबाटो पुगेको छ, अब त दुर्गम भत्ता पाइन्छ कि ?’ दुर्गम ठाउँमा गएर सेवा दिएबापत राष्ट्रसेवक कर्मचारीलाई सरकारले दिने

यातायात व्यवसायीहरु सहभागी भएको सहकारी संस्था गठन

गोरखामा यातायात व्यवसायीहरु सहभागी भएको सहकारी संस्था गठन गरिएको छ । गोरखा दरौदी यातायात व्यवसायी प्रालिमा आवद्ध २८० जना व्यवसायीहरु सहभागी भएर शनिबार सहकारी संस्था गठन गरिएको हो । गोरखा

खडेरीको चपेटाबाट छुटकारा पाउन चेपे र मस्र्याङ्दी दोभानमा जलधारा

लामो समय खडेरी परेपछि अताल्लिएका गोरखा पालुङ्टारका किसानहरुले देवतासित पानी माग गर्दै जलधारा गरेका छन् । खडेरीको चपेटामा परेका किसानहरुले शनिवार मस्र्याङदी र चेपे नदीको दोभानस्थित शिवजीको मन्दिरमा पूजाआजासहित जलधारा

निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रमको बजेट बाँडफाँट, ३८ योजनामा आठ करोड रकम बिनियोजन

जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम अन्तरगतको बजेट बाँडफाँट गरिएको छ । आठ करोड रकम ३८ वटा योजनामा बाँडफाँट गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा चार प्रदेश

भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै गोरखामा प्रदर्शन

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै माओवादी केन्द्र निकट जनवर्गीय संगठनले प्रदर्शन गरेका छन् । वाइसीयल नेपाल जिल्ला समन्वय समिति गोरखाको आयोजना तथा अखिल क्रान्तिकारी गोरखाको सहभागितामा नक्कली

द्रब्यशाह क्याम्पसका बिद्यार्थीद्धारा आश्रमका बालबालिकालाई खाजा सामाग्री सहयोग

द्रब्यशाह बहुमुखी क्याम्पसका बिए तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले मानवसेवा आश्रम गोरखाका बालबालिका लागि खाजा सामाग्री सहयोग गरेका छन । जिल्ला स्थित मानवीय सेवा पुर्याइरहेका संघ संस्थाहरुको स्थलगत अबलोकन तथा अध्ययनका

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति गोरखाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडा कारवाहीको माग गरेको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै राप्रपाले सो प्रकरणमा संलग्न