| शनिबार, अशोज १६, २०८३

द्रब्यशाह क्याम्पसका बिद्यार्थीद्धारा आश्रमका बालबालिकालाई खाजा सामाग्री सहयोग

द्रब्यशाह बहुमुखी क्याम्पसका बिए तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुले मानवसेवा आश्रम गोरखाका बालबालिका लागि खाजा सामाग्री सहयोग गरेका छन ।

जिल्ला स्थित मानवीय सेवा पुर्याइरहेका संघ संस्थाहरुको स्थलगत अबलोकन तथा अध्ययनका क्रममा त्यहा पुगेका बिद्यार्थीहरुले उक्त सहयोग गरेका हुन ।

मानवसेवा आश्रमले अनाथ बाल बालिका आश्रय दिनुका साथै उनीहरुको लालनपालनमा गरिरहेको सेवाको विषयमा जानकारी लिइएको बिए तेस्रो बर्षमा अध्ययनरत छात्रा सुम्नीमा ज्ञवालीले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्