
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जीसीलाई मन्त्री नियुक्त गरेका हुन् । त्यस्तै माओवादीका रेशमबहादुर जुग्जालीलाई पनि पाण्डेले

सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा सञ्चालन भएको दुईदिने निशुल्क स्वास्थ्य शिविरमा नौसय भन्दा धेरैजना लाभान्वित भएका छन् । सिरानचोक गाउँपालिका र पोखराको कर्मफ्लाइटस् नेपालको संयुक्त आयोजनामा भएको शिविरमा ९ सय १७ जनाले

मनास्लु क्षेत्र भ्रमणमा गएका विदेशी पर्यटकलाई कुकुरले आक्रमण गरेपछि घाइते भएका छन् । लार्केपासका लागि गएका अस्ट्रेलियन नागरिक ३३ बर्षकी क्रिस्टेन लुइस विल्सनलाई कुकुरले आक्रमण गरी टाउकोमा चोट लागेको जिल्ला

उत्तरी गोरखामा प्रचलित लोकभाकामा आधारित म्युजिक भिडियो ‘घाँसको भारी’ सार्वजनिक भएको छ । विहिबार दिउँसो गोरखाली लोक भाका नामको युटुव च्यानलमार्फत सो म्युजिक भिडियो सार्वजनिक भएको हो । धार्चे ५

धार्चे गाउँपालिका–३ खोर्लावेशीमा पर्यटन प्रवद्र्धन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । गाउँपालिकाको साझेदारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग र धार्चे मनास्लु पर्यटन बिकास समितिको आयोजनामा तालिम भएको

आरुघाट गाउँपालिका वडा नं ८ आरुपोखरीकी ८५ वर्षीय विष्णुमाया गुरुङले आँखा देख्न छोडेको १५ वर्ष पुग्यो । आँखा नदेखिने समस्या भएपछि उनलाई यो सुन्दर संसार नै अन्धकार जस्तै लागेको थियो

जिल्ला सदरमुकामको विपिचोक नजिकै ट्याक्सी पार्किङ स्थल निर्माण भएको छ । नगर स्तरीय योजना अन्तरगत गोरखा नगरपालिकाले १२ लाख खर्चेर स्थल निर्माण गरेको हो । वडा नम्वर ६ र ७

गोरखा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चन्द्रबहादुर खड्काले आफूविरुद्ध ६ जना वडा अध्यक्षले झुठा आरोप लगाएको बताएका छन् । बुधबार ध्यानाकर्षण पत्रमार्फत खड्काले आरोप प्रमाणित गरेर देखाउन चुनौति

गोरखा नगरपालिका कार्यक्षेत्र बनाएर काम गरिरहेको कल्स ओवर रिजेजले सञ्चालन गरेको ९० दिने अग्रेजी भाषा र कम्प्युटर सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम बुधबार सम्पन्न भएको छ । शक्ति माध्यमिक बिद्यालयमा अध्ययनरत

पालुङ्टार नगरपालिकामा छाडा छाडिएका कुकुरलाई रेविज बिरुद्धको खोप लगाइएको छ । मंगलवार र बुधवार ठाँटीपोखरी बजार क्षेत्रमा भेटिएका ३८ वटा कुकुरलाई खोप लगाइएको पशु चिकित्सक डा. सुरज मरहट्टाले बताए ।