
गोरखा नगरपालिकाका किशोरीहरुलाई लक्षित गरी तीन दिने आत्मरक्षा तालिम सुरु भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा एकीकरण नेपाल नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोग एवं व्यवस्थापनमा तालिम सुरु भएको

भीमसेन थापा गाउँपालिकामा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने भएको छ । बैशाख २८ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । निर्णय

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ गोरखाले गोरखा अस्पतालकाको सेवाको सवालमा सेवाग्राहीसँग सुझाव संकलन गरेको छ । अनेरास्ववियु र राष्ट्रिय युवा संघको स्थापना दिवसको अवसर पारेर सोमवार

न्यायको माग गर्दै अनुचित लेनदेन (मिटरव्याज) पीडितले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन थालेका छन् । हालसम्म १३ जनाको निवेदन परेको कार्यालयले जनाएको छ । गत बैशाख १५ गते सार्वजनिक सूचना

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं २ तान्द्राङ स्थित ताराखसेमा कफी खेती तथा नर्सरी व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । भिमसेन थापा गाउँपालिका वडा नं २ को आयोजना केन्द्रिय

बेनिघाट आरुघाट लार्केभञ्ज्याङ सडकखण्डमा पर्ने तातोपानी झोलुङ्गे पुलको क्षेत्रभन्दा माथिको भीर ब्लाष्टिङका लागि सहयोग गरिदिन माग गरिएको छ । हावाडाँडा–दोभान खण्डमा पर्ने सो क्षेत्रको भीर ब्लाष्टिङमा सहयोग गरिदिन भन्दै भौतिक

जिल्ला टूाफिक प्रहरीको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भन्दै वैशाख २५ गतेबाट कार्यक्रम सुरु भएको थियो । पहिलो दिन विपिचोकदेखि जिल्ला समन्वय

गोरखामा सवारी दुर्घटनाबाट एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । गण्डकी गाउँपालिका वडा नं ६ की ७८ वर्षीय किर माया आलेको गोरखा अस्पतालमा उपचारको क्रममा

द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मीबजारका संस्थापक सदस्य मध्येका एक स्वर्गीय नारायण पाण्डेको स्मृतिमा आइतवार श्रद्धाञ्जली सभाभएको छ । स्व. पाण्डेको १३ औ दिनको पुण्यतिथिमा क्याम्पसमा श्रद्धाञ्जली सभा गरिएको हो । क्याम्पस

गोरखा नगरपालिका वडा नं ४ मा राष्टिूय स्वतन्त्र पार्टीको वडा कमिटी गठन भएको छ । शनिबार भएको नगर स्तरीय भेलाले रामबहादुर कुँवर सभापति रहेको ११ सदस्यीय कमिटी सर्वसम्मत गठन गरेको