
गोरखा बसपार्कमा सडकबत्ती राखिएको छ । गतबर्ष फुटपाथ तथा सडक स्तरोन्नति भएदेखि विस्थापित बत्तीहरु बिहिबार साँझ पुन स्थापित गरिएको हो । पुनस्थापित सडकबत्तीको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले उद्घाटन गरेका

गोरखा नगरपालिका भित्रका माध्यमिक विद्यालयस्तरीय वक्ततृत्वकला प्रतियोगितामा महालक्ष्मी माविकी मृदुषा अर्याल प्रथम बनेकी छिन् । मनासलु बचत तथा ऋण सहकारी संस्था लिं.को आयोजनामा ‘सहकारी शिक्षा आजको आवश्यकता’ शिर्षकमा भएको मावि

गोरखा सदरमुकामको दुई सहकारी संस्था तथा एनपिआई गोरखा हस्पिटलबीच स्वास्थ्य सम्झौँता भएको छ । बुधबार गोरखा नगरपालिका–९ को गोरखकाली बचत तथा ऋण सहकारी संस्था र गोरखा नगरपालिका–७ को हिमचुली बचत

मुग्लिन पुलको लठ्ठामाथि हिड्ने एकजनाको प्रहरीले उद्धार गरेको छ । राजपुर १ दाङ घर भई मुग्लिन बजारमा ज्याला मजदुरी गरेर बस्ने ३२ बर्षका दीपक घर्ती मगरलाई पुलको लठ्ठामाथिबाट उद्धार गरिएको

गाउँका प्रचीन गुम्बाका बहुमूल्य सामग्री चोरिएको भन्दै उत्तरी गोरखाका स्थानीयबासीले अनुसन्धान गर्न किटानी उजुरी दिएका छन् । चुमनुब्री गाउँपालिका ४ नाम्रुङका प्राचीन नाम्ला गुम्बा, सतुल छ्योलिङ गुम्बा र पाङ्दाङ गुम्बाका

प्रतीक्षा आले । सामागाउँ, साम्दोमा १८ वटा क्यामेरा राखेर अध्ययन गरिँदैमनास्लु संरक्षण क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्वका घटना बढ्दो क्रममा छ । उक्त क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट चालु आर्थिक वर्ष २०८२/०८३ को

सरकारको सगरमाथा बृक्षारोपण महाअभियानअन्तरगत छेवेटारमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । गोरखा काष्ठ व्यवसायी संघको आयोजनामा मंगलबार गोरखा नगरपालिका १० छेवेटारको मैदानमा बृक्षारोपण सम्पन्न भएको हो ।संघका अध्यक्ष रुपलाल कुमालको

करेण्ट लागेर रोपाइँको काम गरिरहेको गोरु मरेको छ । सिरानचोक गाउँपालिका ४ कागबेनीस्थित खेतमा रोपाइँको काम गरिरहेको गोरु मंगलबार दिउसो १ बजे मरेको प्रहरीले जनाएको छ ।सिरानचोक गाउँपालिका ४ का

तिब्बती नागरिकले झुठा विवरण पेश गरी गोरखाबाट नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखामा उजुरी परेको छ । लोरसाङ तेञ्जिङ लामाले साविक प्रोक गाविस वडा नं. ८ को स्थायी

चुमनुब्री गाउँपालिका ४ प्रोकमा पालिकामै पहिलो पटक समुदाय स्तरको होमस्टे संचालनमा आएको छ । पर्यटन बोर्ड, दिगो पर्यटन परियोजना तथा मनासलु संरक्षण क्षेत्र परियोजना (एमक्याप)को सहयोगमा ‘प्रोक पाल्री सामुदायिक होमस्टे’