| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

प्रथम गोरखा कप अन्तरविद्यालय फुटलब प्रतियोगिता सम्पन्न

प्रथम गोरखा कप अन्तरविद्यालय कक्षा ५ सम्मको एक दिने फुटबल प्रतियोगिता सम्पन्न भएको छ । हिल्ली फिल्डर्स गोरखा एफ सिको आयोजनामा संविधान दिवसको अवसरमा अन्तरविद्यालय फुटबल प्रतियोगिता सम्पन्न भएको हो

गोरखामा मिटरब्याज पिडित नौजनाको समस्या समाधान

मिटरव्याज पिडितहरुको समस्या समाधान गर्न गठित जिल्लास्तरीय मिटरब्याज पीडित समन्वय तथा सहजीकरण समितिले नौ जनाको समस्या समाधान गरेको छ । न्यायको माग गर्दै समितिमा निवेदन दिएका १५ जनामध्य हालसम्म नौजनाको

कथा : मौनता

ऊ प्रायः मौन नै रहन्थ्यो। मौनता नै उसको परिचय थियो। मौनता भन्दैमा बोल्दै नबोल्ने भनेको होइन ।बोल्थ्यो तर अरुको तुलनामा निकै कम ।कसैले उत्तर मागेको बखतमा उत्तर दिने , आफू

शिक्षा दिवसको अवसरमा गोरखाका १९ जनालाई विद्याभूषणको घोषणा

गोरखाका १९ जनालाई नेपाल विद्याभुषण प्रदान गर्ने घोषणा गरिएको छ । शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा मंगलवार विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको हो । जसअन्तरगत गोरखाका १८

हिक्लुङघाटको झोलुङ्गे पुल मर्मतपछि संचालनमा, धवादीघाटको मर्मत हुदैँ

लगातारको बर्षाले क्षति पु¥याएको गोरखाको हिक्लुङघाट र धादिङ जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल मर्मतपछि संचालनमा आएको छ । गोरखाको गण्डकी गाउँपालिका–६ हिक्लुङघाट र धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोड्ने उक्त पुल

गोरखामा महायोगी गोरखनाथ र गोरखा सम्बन्धी विचार गोष्ठी हुने

जिल्लामा महायोगी गोरखनाथ र गोरखा सम्बन्धी ऐतिहासिक विचार गोष्ठी हुने भएको छ । श्री श्री गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्र गोरखाको आयोजनामा यही असोज १३ गते गोष्ठी हुन लागेको हो ।

कीर्तिमानी कामीरिता शेर्पा मनास्लु हिमाल आरोहणको तयारीमा

२८ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरिसकेका कामी रीता शेर्पा मनास्लु हिमाल आरोहण गर्ने तयारीमा छन् । यस बर्षको शरद ऋतुमा हिमाल आरोहण गर्ने उनको तयारी छ

महालक्ष्मी माविका प्रअ काप्री शिक्षा दिवसका अवसरमा पुरस्कृत

सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा विगत ३२ बर्षदेखि शिक्षा सेवामा योगदान दिएका महालक्ष्मी माध्यमिक विद्यालय लक्ष्मीबजार गोरखाका प्रधानाध्यापक चुडामणि काप्रीलाई पुरस्कृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि

देशभरका शिक्षकहरु राजधानीमा, बुधबारबाट सामुदायिक विद्यालय बन्द

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको वार्ता नेपाल शिक्षक महासंघले बहिस्कार गरेको छ। बुधबारबाट आन्दोलनको कार्यक्रम घोषणा गरेपछि शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर आज दिउँसो ३ बजे वार्तामा

संविधानको भावनालाई जनजीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

संविधानको भावनलाई जनजीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्नुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले संविधानको भावनालाई जनताको जीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश