| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

सिण्डिकेटको विरुद्धमा लागेको भन्दै निर्माण व्यवसायीमाथि कुटपिट

सिण्डिकेटको विरुद्धमा लागेको भन्दै एक समूहले भट्ट निर्माण सेवाका प्रोपाइटर रमन भट्टमाथि कुटपिट गरेको छ । ठेक्का मिलाउन बारम्बार आएको चेतावनी उल्लंघन गरी ठेक्का फर्म दर्ता गरेको भन्दै निर्माण व्यवसायी

बोक्सी आरोप लगाउनेबिरुद्ध मुद्दा दर्ता

शहिदलखन गाउँपालिका–६ घैरुङकी एक महिलामाथि बोक्सी आरोप लगाई अपमान र बेइज्जत गरेको भन्दै एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । अरुलाई बोक्सीको आरोप लगाई दुव्र्यबहार गर्ने सोही ठाउँकी चमेली भन्ने

गोरखामा ७० बर्षीया बृद्धाको हत्या आरोपमा दुई जना पक्राउ

आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० बर्षीया सुनमाया लामाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । घटनाको अनुसन्धानका लागि सोही स्थानका ३१ बर्षीय कर्मा छिरिङ र १८ बर्षीय साने भन्ने सुपराज

चुम उपत्यका पर्यटन र मनास्लु आरोहण

गण्डकी प्रदेशमा हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङ वाह्य पर्यटकहरु धेरै पुग्ने जिल्ला हुन । पदयात्रामा रमाउने धेरै पर्यटकहरु राउण्ड अन्नपूर्णको यात्रामा यी दुई जिल्लामा पदयात्रा गर्दछन । पर्यटनको क्षेत्रमा

भीमसेन थापा गाउँपालिकाका ७३ जना भूमिहिन सुकुम्वासीलाई जग्गाको निस्सा वितरण

भीमसेनथापा गाउँपालिका भित्रका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा (जग्गा प्राप्त गर्ने प्रमाणपत्र) वितरण सुरु गरिएको छ । संविधान दिवसको अवसरमा वुधवार एक कार्यक्रमका बीच निस्सा वितरणको कार्य

प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) पुस्तक बिमोचन

प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) पुस्तकको बिमोचन भएको छ । प्रथम शहीद घोषणा भएको आठौँ बार्षिकोत्सवको अवसर पारेर वुधवार पुस्तकको बिमोचन गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानमा

संविधान दिवसमा कार्यक्रम : दीप प्रज्वलनदेखि दौड प्रतियोगितासम्म

नवौँ संविधान दिवस वुधवार गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा जिल्ला सदरमुकाममा पाँचौ खुल्ला दौड प्रतियोगिता भएको छ । लियो क्लब अफ गोरखाको आयोजनामा भएको प्रतियोगितामा बारपाक

क्लाईम्बिङ्ग स्पोर्ट्स संघ गण्डकी प्रदेशमा शर्मा

क्लाईम्बिङ्ग स्पोर्ट्स संघ गण्डकी प्रदेशको पहिलो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । मंगलबार भएको अधिवेशनबाट शेषकान्त शर्माको अध्यक्षतामा एघार सदस्यीय प्रादेशिक कमिटी सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षमा

शिक्षक महासंघको माग सम्वोधन गर्न कांग्रेस गोरखाको आग्रह

नेपाली कांग्रेस गोरखाले शिक्षक महासंघका मागहरु जायज भएकाले ती माग संवोधन गर्न नेपाल सरकारसंग आग्रह गरेको छ । जिल्ला कार्यसमितिका सभापति नन्दप्रसाद न्यौपानेले बुधबार विज्ञप्ति जारी गरी शिक्षक महांघको माग

संविधान दिवसको अवसरमा अनेरास्ववियु गोरखाद्वारा राष्ट्रिय झण्डा वितरण

संविधान दिवसको अवसरमा अनेरास्ववियुद्धारा गोरखा सदरमुकामका सर्वसाधारणलाई झण्डा वितरण गरेको छ । अनेरास्ववियु गोरखा जिल्ला कमिटीको आयोजनामा सदरमुकामा सर्वसाधरणलाई बुधबार राष्ट्रिय झण्डा वितरण गरिएको हो ।अनेरास्ववियु केन्द्रिय कमिटीको निर्देशनमा संविधान