
जिल्ला प्र्रहरी कार्यालय गोरखामा बालमैत्री कक्ष स्थापना गरिएको छ । सामाजिक विकास कार्यालयको व्यवस्थापनमा प्रहरी कार्यालय मातहत रहेको महिला तथा बालबालिका भवनको एक कोठामा कक्ष स्थापना गरिएको हो । स्थापना

५९ औ राष्ट्रिय बाल दिवसको अवसरमा गोरखा नगरपालिका अन्तरगत आधारभूत तह स्तरीय चित्रकला प्रतियोगितामा सम्पन्न भएको छ । रोटरी क्लब अफ गोरखाको आयोजनामा भएको प्रतियोगितामा सरस्वती मावि आहालेका आदित्य सुनार

गोरखामा शनिवार भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।गोरखा–भच्चेक सडकखण्डको सिरानचोक गाउँपालिका–४ अमराईमा शनिवार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको

गाली गलौज तथा धाकधम्की दिई अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ लक्ष्मीबजारका १९ बर्षिय छोटु भन्ने अनुप बस्नेत रहेको प्रहरीले जनाएको छ

गोरखा सदरमुकामको बालमन्दिर माविको ४७ औं बार्षिकोत्सव तथा अभिभावक समारोह सम्पन्न भएको छ । गोरखा नगरपालिका ६ छहरेस्थित बालमन्दिर माविको बार्षिकोत्सव समारोह शुक्रबार विभिन्न कार्यक्रम गरी सम्पन्न भएको हो ।

गोरखा नगरपालिकाको मावि स्तरीय तिज गीत नृत्य प्रतियोगितामा द ओल्ड क्यापिटल मावि रानीवन पहिलो भएको छ । द्रव्यशाह बहुमुखी क्याम्पसद्वारा शुक्रबार आयोजित गोरखा नगरपालिका भित्रको माविस्तरीय तिज गीत नृत्य प्रतियोगितामा

नेकपा एकीकृत समाजवादी पार्टीले जिल्ला तहदेखि प्रदेशसम्मको इन्चार्ज र सहइन्चार्ज तोकेको छ । भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी हेरफेर गरेको हो । जस अन्तरगत गोरखा

जेसिज सप्ताहको कार्यक्रमअन्तर्गत गोरखा जेसिज गोरखाले सदरमुकामस्थित बालमन्दिर माविको अनाथालयमा रहेका बालबालिकालाई खाद्यान्न वितरण गरेको छ । जेसिज सप्ताहको अन्तिम दिन शुक्रबार बिहान विद्यालयमा आयोजित एक समारोहका बीच सामग्री वितरण

गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीलाई लक्षित गरी साइवर क्राईम सम्बन्धी कार्यक्रम गरिएको छ । गोरखा जेसीज गोरखाको सप्ताहव्यापी कार्यक्रम अन्तरगतको पाँचौ दिन बुधवार उक्त कार्यक्रम भएको

नेपाल समाजवादी पार्टीको संगठन निर्माण तथा विस्तार अभियान जिल्लामा जारी छ । अभियान अन्तरगत मंगलबार छेवेटारमा पार्टीको जिल्ला समन्वय समितिले वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो वैठकले